• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा एक शव भेटियाे


बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा एक मृत अवस्थामा लास फेला परेकाे छ । मृतक रामगाेपालपुर नगरपालिका वडा नम्बर ५कै रहेकाे रामगाेपालपुर इलाका प्रहरी कार्यालयले जनाएकाे छ । मृत्क वडा नम्बर ५ टृफिक बिटदेखि पूर्व घर भएकाे वर्ष ४०काे राम किशुन मुखिया रहेकाे जनाइएकाे छ । मृत्क मुखियाकाे १छाेरा र २छाेरी रहेकाे स्थानियले जनाएका छन । टृफिक बिटदेखि पश्चिम जाने बाटाेतिर नथुनि चाैधरीकाे पाेखरीकाे डिलमा मृत्क मुखियाकाे लास फेला परेकाे प्रहरी चाैकिले जनाएकाे छ । लास फेला परेकाे स्थानमा नारिवलकाे डाेरी रहेकाे थियाे तर मृत्कले झुन्डिएर मरेकाे त्यस्ताे कुनै काटछाट न देखिँदा स्थानियहरु मुखियाकाे मृत्युमा संका गर्न थालेका छन ।मृत्क मुखियाकाे मुचुलका उठाएर पाेष्टमार्टम गराउन जलेश्वर स्वताल लैजान त्यारी गरिरहेकाे र मृत्यु के कारणले भएकाे कुरा पाेष्टमार्टमपछी भन्न सकिने रामगाेपालपुर प्रहरी कार्यालयले जनाएकाे छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

१२ असार २०७८, शनिबार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

१२ असार २०७८, शनिबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

१२ असार २०७८, शनिबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

१२ असार २०७८, शनिबार
Next Post
मर्चवार सामुदायिकका युवाहरुद्वारा एक अतिबिपन्न परिवारलाई राहत प्रदान

मर्चवार सामुदायिकका युवाहरुद्वारा एक अतिबिपन्न परिवारलाई राहत प्रदान

सम्सी गाउपालिकामा शेख फारुखकाे पदमुक्तसंगै नगिना देवी यादवले गरिन अध्यक्ष पदभार ग्रहन

सम्सी गाउपालिकामा शेख फारुखकाे पदमुक्तसंगै नगिना देवी यादवले गरिन अध्यक्ष पदभार ग्रहन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh