• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

२५ जना भन्दा बढि नेता कार्यकर्ता जनमत पार्टी रुपन्देहीमा प्रवेश


२५ जना भन्दा बढि नेता कार्यकर्ता जनमत पार्टी रुपन्देहीमा प्रवेश

उर्मिला यादव यात्री
भैरहवा
साउन ११,
जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीले आज परिचयात्मक एवंम छलफल कार्यक्रम सम्पन्न गरेको छ । जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीका जिल्ला अध्यक्ष बिष्णु सिंह लोधको अध्यक्षतामा भएको कार्यक्रममा आज बिभिन्न पार्टि परित्याग गरी २५ जना भन्दा बढी ब्यक्तिहरु जनमत पार्टीमा प्रबेश गरेका छन । मायादेबी गाउपालिका वडा नम्बर ६ मा अवस्थित बेथरी आमा समुहको धर्मशालामा भएको कार्यक्रममा सुर्यपुरा उच्च मा.बि.का बरिस्ठ निर्वाचित सदस्य ईश्वर चन्द चौधरी, मानराजी उच्च मा.बि.सेमरा मर्चवारका निर्वाचित बरिस्ठ सदस्य रामशुमेर ठाकुर, दुधनाथ लोध, मोहाम्मद सफिक खाँन लगायत २५ जना भन्दा बढि नेता कार्यकर्ताहरु आज जनमत पार्टीमा प्रवेश गरेका छन ।
परिचयात्मक एवंम छलफल कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले नव प्रबेशी सदस्यहरुलाई सदस्यता पत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ता, निर्मला हरिजन, समाज कल्याण विभागका केन्द्रीय सचिव चन्द्र शेखर सोनार , केन्द्रीय विभागका बरिस्ठ प्रमुख नेताहरुमा संजय कुमार मिश्रा, विकास प्रसाद लोध, रामदेव यादव , जिल्ला पदाधिकारी शम्भु यादव , सागर वर्मा, प्रदेशी केवट, राघुवेन्द्र पटेल, लगायतको सहभागिता थियो भने कार्यक्रम संचालन सचिव कृष्ण कोहारले गर्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

स्याङ्जाको एक केन्द्रमा मतदान रोकियो

११ असार २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

१ बजेसम्म खस्यो ४४ लाख मत खस्याे

११ असार २०७८, शुक्रबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

११ असार २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा रोकिएको मतदान सुरु

११ असार २०७८, शुक्रबार
Next Post
प्रदेश-२ सरकारलाई समावेशी बनाउने रिट : विपक्षीलाई बोलाउने आदेश

प्रदेश-२ सरकारलाई समावेशी बनाउने रिट : विपक्षीलाई बोलाउने आदेश

बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला

महाेतरीकाे रामगाेपालपुर नगरपालिकामा एक शव भेटियाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh