• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशी आयोगका अध्यक्ष दत्त र प्रदेश-२ का प्रहरी प्रमुख बीच छलफल :


मधेशी आयोगका अध्यक्ष दत्त र प्रदेश-२ का प्रहरी प्रमुख बीच छलफल :

मधेशी आयोगका माननीय अध्यक्ष तथा उच्चस्तरीय अनुगमन समितिका संयोजक डा.विजयकुमार दत्तज्यू र नेपाल प्रहरी का प्रदेश-२ प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंह बीच आज प्रदेश-२ को समग्र वस्तुस्थिति बारे छलफल सम्पन्न भएको छ | डीआईजी सिंहले प्रदेश-२ का शान्ति सुरक्षाको स्थिति, देखापरेका समस्याहरुको बारे माननीय अध्यक्षज्यूलाई जानकारी गराउनुभएका थिए |

मुखियापट्टी मुसरनियाको घटनाको सत्यतथ्य छानविन , लकडाउनको समयमा बढेको घरेलु हिँसा, कोरोनाको बेलामा पनि विभिन्न बहानामा अनावश्यक भीडभाड गर्ने, नेपाल-भारत सिमामा देखापरेका समस्याहरु जस्ता समसामयिक विषयहरुमा बारे छलफल भएको थियो |

डीआईजी सिंहले प्रहरीले प्रदेश-२ को लागि आवश्यक रणनीति बनाई शान्ति सुरक्षामा कुनै कमीकमजोरी आउन नदिने बताउनुभयो |

माननीय अध्यक्षज्यूले तराई-मधेशमा बढिरहेको घटनालाई आवश्यक रणनीति अपनाई नेपाल प्रहरीले न्यूनीकरण गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिदै यस्ता कामहरुमा आयोगले गर्नुपर्ने सहयोग तथा सहकार्यको लागि आयोग सधैं तयार रहेको बताउनुभयो |
#जनकपुर

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

१ असार २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

१ असार २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

१ असार २०७८, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१ असार २०७८, मंगलवार
Next Post
सडक र स्थानीयमा ढलान

चुरे संरक्षण र विकास

मुख्यमन्त्री राउतद्वारा अक्सिजन प्लान्टको उदघाटन

मुख्यमन्त्री राउतद्वारा अक्सिजन प्लान्टको उदघाटन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh