• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २ मा ३ दलिय गठबन्धन : भरत साह र रामसरोज यादव मन्त्री बन्दै


प्रदेश २ मा ३ दलिय गठबन्धन : भरत साह र रामसरोज यादव मन्त्री बन्दै

प्रदेश २ मा कांग्रेसले तीन र माओवादी केन्द्रले दुई मन्त्रालयले लिएर सरकारमा जाने भएका छन्। बुधबार दिउँसो जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष), नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालयको बाँडफाँटको टुंगो लाग्ने बताइएको छ।
कांग्रेस र माओवादीले पाउने मन्त्रालयको टुंगिएपछि आज नै शपथ लिने सम्भावना रहेको बताइएको छ। जसपाका मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई सरकारबाट बर्खास्त गरेपछि नयाँ सत्ता समीकरण बनेको हो। केन्द्रमा बनेको विपक्षी गठबन्धनले प्रदेश २ मा संयुक्त सरकार गठन गर्न लागेका छन्।
सत्ता सहकार्यका तीन दल सहमत भएपछि प्रदेश २ मा १० मन्त्रालय हुने भएका छन्। ५० प्रतिशत अर्थात् ५ वटा मन्त्रालयले आफूसँग राखेर मुख्यमन्त्री लालबाबु राउतले तीन मन्त्रालय कांग्रेस र दुई मन्त्रालय माओवादीलाई दिन लागेका हुन्।
मन्त्रालयको संख्या र कसले कुन दलले कतिवटा प्राप्त गर्ने विषय टुंगिएको माओवादीका सांसद भरत साहले जानकारी दिए। साहको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने बताइएको छ। कांग्रेस सांसद शंकरप्रसाद चौधरीले सबै जिम्मेवारी संसदीय दलका नेता रामसरोज यादवलाई दिएको बताए। कांग्रेस संसदीय दलका नेता यादवको नेतृत्वमा सरकारमा जाने भएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२६ जेष्ठ २०७८, बुधबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२६ जेष्ठ २०७८, बुधबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२६ जेष्ठ २०७८, बुधबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२६ जेष्ठ २०७८, बुधबार
Next Post

ठाकुर समूहको बठ्याइँ : बहुमत हस्ताक्षर जुटाउन नसकेपछि कोभिड संक्रमणको बहाना

ठाकुर समूहको बठ्याइँ : बहुमत हस्ताक्षर जुटाउन नसकेपछि कोभिड संक्रमणको बहाना


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh