• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महन्थलाई ठुलो झड्का दिदै राजकिशोर यादवसहित ५ सांसद उपेन्द्र–बाबुरामको पक्षमा


ठाकुर तर्फका शक्तिशालि नेता राजकिशोर यादव सरकारमा किन गएनन्?

काठमाडौं, २५ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षभित्र विवाद चुलिएको छ । राजेन्द्र महतोको नेतृत्वमा ८ जना मन्त्री र २ जना राज्यमन्त्रीसहित जसपाको ठाकुर पक्ष सरकारमा सहभागी भएपछि उक्त समूहमा विवाद चुलिएको हो ।
ठाकुरलाई लामो समयदेखि साथ दिँदै आएका नेता राजकिशोर यादवले असन्तुष्ट सांसदहरुको नेतृत्व गरेका छन् । यादवले आफूसहित ५ जना सांसदहरुको छुट्टै समूह बनाएका छन् ।
यादवनिकट स्रोतकाअनुसार ठाकुर पक्षका असन्तुष्ट सांसदहरु यतिवेला अर्का अध्यक्ष उपेन्द्र यादवसँग निरन्तर सम्वादमा छन् । जसपा सरकारमा गए यादव पनि मन्त्री बन्ने चर्चा चल्दै आएको थियो । तर, अन्तिममा यादवलाई ठाकुर र राजेन्द्र महतोले रोकेका थिए ।
ठाकुर र महतोको यो कदमपछि यादव रुष्ट बनेका हुन् । तर, ठाकुर पक्षका नेताहरुले भने यादव असन्तुष्ट नरहेको र आफूहरुको साथमै रहेको दाबी गर्दै आएका छन् । ठाकुर पक्षमा २० जना सांसद थिए ।
तर, राजकिशोर यादवलगायत ५ जना सांसदले साथ छोड्ने भएपछि संसदीय दलमा पनि अब उपेन्द्र यादव पक्ष नै बहुमतमा पुग्ने भएको हो ।
जसपाको निर्णायक कमिटी कार्यकारिणी समितिमा भने यादव पक्षको स्पष्ट बहुमत छ । अहिले एक पक्षले अर्को पक्षलाई कारबाही गरेका छन् । दुवै पक्षको विवाद यतिवेला निर्वाचन आयोगमा पुगेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२५ जेष्ठ २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२५ जेष्ठ २०७८, मंगलवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२५ जेष्ठ २०७८, मंगलवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२५ जेष्ठ २०७८, मंगलवार
Next Post
जनता समाजबादी पार्टी नेपालको प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन

जसपा र काँग्रेसबीच सत्ता सहकार्यमा सहमति, भोलि शपथग्रहण

साेनमा गाउँपालिकामा गाेरुचाेरलाइ स्थानिहरुले समात्याे

साेनमा गाउँपालिकामा गाेरुचाेरलाइ स्थानिहरुले समात्याे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh