• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मर्चवार सामुदायिक बिकास केन्द्रको टिमद्धारा राहत बितरण तथा आइसोलेशन सेंन्टरमा सहयोग


मर्चवार सामुदायिक बिकास केन्द्रको टिमद्धारा राहत बितरण तथा आइसोलेशन सेंन्टरमा सहयोग

उर्मिला यादव यात्री
२४ जेठ
सामाजिक क्षेत्रमा क्रियाशील संस्था मर्चवार सामुदायिक बिकास केन्द्र रुपन्देहीले आज सोमबार पनि राहत बितरण कार्यलाई निरन्तरता दिनुका साथै आइसोलेशन सेन्टरलाई सहयोग गरेको छ ।
संस्थाले आज सोमवार २० घर परिवारलाई राहत बितरण गर्नुका साथै मर्चवारका ३ ओटा आइसोलेशन सेन्टरलाई पिउने पानी र पकेट सेनिटाइजर बितरण गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि साझ बिहान छाक टार्ने समस्यामा रहेका गरिब, मजदुर तथा अति बिपन्न घर परिवारलाई संस्थाले अभियान नै संचालन गरी राहत बितरण गरेको गदै आएको छ । मर्चवार सामुदायिक बिकास केन्द्रका अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षता तथा सोनु बनियाको संयोजकत्वमा आज कोटहीमाई गाउपालिका वडा नम्बर १ मा रहेका अति बिपन्न २० घर परिवारलाई पाच किलो चामल, एक पोका नुन, एक पोका सोयाबिन ,१किलो दाल ,पिठो, आलू ,प्याज लगायत बिभिन्न खाद्यान्न सामग्री बितरण गरिएको अभियानका अभियानकर्मी हिना तिवारीले जानकारी दिनु भयो ।
बि.स.२०७१ सालमा स्थापना भएको मर्चवार सामुदायिक बिकास केन्द्रले लकडाउनको यो विषम परिस्थितिमा कोही पनि भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ बिगत १० दिन देखि नै खाद्यान्न सहयोग अभियान सुरु गरेर खाद्यान्न बितरण गर्दै आएको छ । आज सम्म ५९ घर परिवारलाई खाद्यन्न सामग्री बितरण गरीएको छ ।
खाद्यान्न बितरण कार्यक्रममा नमुना एकीकृत बिकास परिषद र युनडिपीले आज पुनः ८० कार्टुन पिउने पानी उपलब्ध गराएको र सो ८० कार्टुन मध्ये कोटहीमाई अन्तर्गत मझगावा स्वास्थ्य चौकी आइसोलेशनमा २० कार्टुन पानी र २५ वटा पकेट सेनिटाइजर प्रदान गरीएको छ भने लायन्स क्लब अफ लुम्बिनी मर्चवारद्वारा स्थापित मर्चवार आदर्श बहुमुखी क्याम्पस मझगावालाई २५ कार्टुन पानी र ३० वटा सेनिटाइजर तथा सम्मरीमाई ६ असुरैना स्वास्थ्य चौकी आइसोलेशन सेन्टरलाई ३५ कार्टुन पानी र ३० ओटा पकेट सेनिटाइजर बितरण गरिएको हो । राहत बितरण तथा आइसोलेशन सेन्टर सहयोग कार्यक्रममा कोटहीमाई गाउपालिका स्वास्थ्य शाखा प्रमुख रामनिवास यादव, असुरैना स्वास्थ चौंकी इन्चार्ज सुख नन्दन पाल ,स्टाफनर्स सिर्जना भुषाल,शर्मिला चौधरी र जसपा नेता रामगणेश पाल, रिंकु सैनी र दुर्गेश गुप्ताको रोहवरमा तथा अभियानकर्मी बिनय यादव , बिनोद कुमार यादव ,कन्हई बनिया,बिरेन्द्र भर, शिवकुमार बिश्वकर्मा,प्रदिप नाउ तथा संस्थाका कार्यकारी निर्देशक अखिलेश्वर शुक्लाको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२४ जेष्ठ २०७८, सोमबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२४ जेष्ठ २०७८, सोमबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२४ जेष्ठ २०७८, सोमबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२४ जेष्ठ २०७८, सोमबार
Next Post
गिट्टी-बालुवा उत्खनन् गर्ने नीति सच्याउन प्रदेश २ का सांसदहरुको माग

गिट्टी-बालुवा उत्खनन् गर्ने नीति सच्याउन प्रदेश २ का सांसदहरुको माग

उच्च अदालतले प्रदेश-२ सरकारसँग माग्यो विपन्नलाई राहत नदिनुको कारण

उच्च अदालतले प्रदेश-२ सरकारसँग माग्यो विपन्नलाई राहत नदिनुको कारण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh