• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

ठाकुर तर्फका शक्तिशालि नेता राजकिशोर यादव सरकारमा किन गएनन्?


ठाकुर तर्फका शक्तिशालि नेता राजकिशोर यादव सरकारमा किन गएनन्?

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबाहेक अधिकांश शीर्ष नेता सरकारमा सहभागी हुने भएका छन्।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) पक्षबाट महेन्द्र राय यादव बाबुराम भट्टराई-उपेन्द्र यादवपक्षको कित्तामा लागिसकेकाले उनी मन्त्री हुने सम्भावना भएन। तर, महन्थ-राजेन्द्रपक्षमै भएका राजकिशोर यादव सरकारमा सहभागी भएका छैनन्।
तत्कालीन राजपा हुँदा ६ जना अध्यक्षमध्येमा एक जना उनीसमेत थिए। चक्रिय प्रणालीअन्तर्गत ६ जना अध्यक्षले नेतृत्व गर्नेक्रममा यादवले पार्टीको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए। यादव पहिलो संविधान सभा निर्वाचनमा मधेसी जनाअधिकार फोरमबाट सिराहबाट प्रत्यक्ष निर्वाचित भएका थिए।
बाबुराम भट्टराई नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ता भ्रष्टाचारको आरोपमा जेल गएपछि राजकिशोरले सञ्चारमन्त्री हुने अवसर पाएका थिए। तत्कालीन फोरम गणतान्त्रिकबाट अर्को शीर्ष नेता नभएकाले यादवले मन्त्री हुने अवसर पाएका थिए। यस्तै दोस्रो संविधान सभा निर्वाचन २०७० मा पराजित भएकाले पनि मन्त्री हुने अवसर पाएनन्।
गत २०७४ सालको निर्वाचनमा सिराह क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि प्रतिगमनको आरोप लागेकाले उनी सरकारमा सहभागी नभएको हुनसक्ने नेताहरुले आकलन गरेका छन्। ‘अहिले प्रधानमन्त्रीज्यूले प्रतिनिधि सभा विघटन गर्‍यो भनेर प्रतिगामी संविधान मास्न लाग्यो भन्ने आरोप लागेको छ। त्यस्तो अवस्थामा सरकारमा जाँदा आफ्नो राजनीतिक जीवनमा असर पर्ने भएकाले सहभागी नभएको हुनसक्छ,’ महन्थ–राजेन्द्रपक्षका एक नेताले भने,‘राजकिशोरजीलाई मन्त्री नबनाउने भन्ने थिएन। उहाँले त्यति चसो दिनुभएन। त्यो भएर पनि मन्त्री नभएको हुनसक्छ।’राजकिशोरलाई पार्टीले मन्त्री नबनाएको भन्दा पनि उनी आफैंले चाहना नदेखाउँदा मन्त्री नभएको ती नेताले दाबी गरे।
यसअघि उपेन्द्र यादव नेतृत्वको फोरममा एउटै पार्टी भएकाले उनी बाबुराम-उपेन्द्रपक्षतिर समेत तानिनसक्ने कतिपय नेताहरुले आकलन गरेका छन्। तराईमा जातीय क्लस्टरले समेत विशेष अर्थ राख्ने भएकाले उनी उपेन्द्रसँगै जानसक्ने विश्लेषण हुन थालेको छ। किनकि, यसअघि नै महेन्द्र राय यादव तत्कालीन राजपापक्षलाई छोडेर बाबुराम-उपेन्द्रतिर लागेकाले त्यसको असर राजकिशोरमाथि पनि पर्नसक्ने अनुमान गरिएको छ। तर, मन्त्री हुने अवस्था हुँदाहुदै पनि राजकिशोर किन गएनन् भन्ने विषयमा भने धेरैले चासोका साथ हेरेका छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२१ जेष्ठ २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२१ जेष्ठ २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२१ जेष्ठ २०७८, शुक्रबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२१ जेष्ठ २०७८, शुक्रबार
Next Post
ठाकुर तर्फका शक्तिशालि नेता राजकिशोर यादव सरकारमा किन गएनन्?

ठाकुर खेमाका अर्काे नेता राजकिशाेर यादव उपेन्द्र र बाबुरामकाे खेमामा पुगे छाेडे ठाकुरकाे साथ

तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट स्थानिय निर्वाचनमा उपमेयरमा जम्मा ९९ मत पाएकी गुरुङ्ग राज्यमन्त्री नियुक

तत्कालीन संघीय समाजवादी फोरम, नेपालबाट स्थानिय निर्वाचनमा उपमेयरमा जम्मा ९९ मत पाएकी गुरुङ्ग राज्यमन्त्री नियुक


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh