• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मर्चवार सामुदायिक बिकास केन्द्र रुपन्देहीद्धारा ३१ घर परिवारलाई राहत बितरण


मर्चवार सामुदायिक बिकास केन्द्र रुपन्देहीद्धारा १५ घर परिवारलाई राहत बितरण

उर्मिला यादव यात्री
जेठ २०
सामाजिक क्षेत्रमा क्रियाशील संस्था मर्चवार सामुदायिक बिकास केन्द्र रुपन्देहीले आज पनि राहत बितरण कार्यलाई निरन्तरता दिएको छ । संस्थाले आज बिहीबार १६ घर परिवारलाई राहत बितरण गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि साझ बिहान छाक टार्ने समस्यामा रहेका गरिब, मजदुर तथा अति बिपन्न घर परिवारलाई संस्थाले अभियान नै संचालन गरी राहत बितरण गरेको हो । मर्चवार सामुदायिक बिकास केन्द्रका अध्यक्ष ज्ञानेश्वर उपाध्यायको अध्यक्षतामा आज सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ६ भित्र रहेका अति बिपन्न १६ घर परिवारलाई पाच किलो चामल , एक पोका नुन, एक पोका सोयाबिन , आलू ,प्याज लगायत बिभिन्न खाद्यन्न सामग्री बितरण गरिएको खाद्यान्न सहयोग अभियानका अभियानकर्मी हीना तिवारीले जानकारी दिनु भयो ।

बि.स.२०७१ सालमा स्थापना भएको मर्चवार सामुदायिक बिकास केन्द्रले लकडाउनको यो विषम परिस्थितिमा कोही पनि भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ बिगत एक हप्ता देखि नै खाद्यान्न सहयोग अभियान सुरु गरेर खाद्यन्न बितरण गर्दै आएको छ । आज सम्म ३१ घर परिवारलाई खाद्यन्न सामग्री बितरण गरीएको छ ।

खाद्यन्न बितरण कार्यक्रममा नमुना एकीकृत बिकास परिषदका अध्यक्ष ज्ञानु पौडेलले आज दश घर परिबारलाई पुग्ने खाद्यन्न सामग्री सहयोग गर्नु भएको युवा समाजसेवी तथा केन्द्रका अध्यक्ष एवम अभियानका संचालक उपाध्यायले जानकारी दिनु भयो । खाद्यन्न बितरण कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक अखिलेश्वर शुक्ला, अभियानकर्मी हिना तिवारी, बाल गोबिन्द हरिजन , बिनय यादव ,मनिता कुर्मी र अकलेश यादव लगायतको सहभागिता रहेको थियो । खाद्यान्न सहयोग अभियानलाई सफल बनाउन रुपन्देहीको लुम्बिनी, भैरहवा ,सियारी गाउपालिका धकधइ, मर्चवार र कपिलवस्तु जिल्लाबाट पनि विभिन्न समाजसेवी,कर्मचारी हरुबाट सहयोग भैरहेको र त्यसको ब्यवस्थापन गर्दै लक्षित समुहसंग पुर्याउने कार्य गर्दै आएको अभियानकर्मी बिनय यादवले बताउनु भएको छ ।
संस्थाका अध्यक्ष उपाध्याय, अभियानकर्मी बालमुकुन्द हरिजन, तारकेश्वर हरिजन सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का समाजसेवी नारायन हरिजनको रोहबरमा खाद्यन्न बितरण कार्यक्रम सम्पन्न भएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२१ जेष्ठ २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२१ जेष्ठ २०७८, शुक्रबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२१ जेष्ठ २०७८, शुक्रबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२१ जेष्ठ २०७८, शुक्रबार
Next Post
सरकारमा जाने दिनको पर्खाइमा जसपाको ठाकुर पक्ष

राजेन्द्र महतोकाे नेतृत्वमा जसपाकाे ठाकुरखेमा सरकारमा सहभागी

पत्रकारलाई सेवाबाट नहटाउन र कामबाट बञ्चित नगर्न प्रेस काउन्सिलको अनुरोध

पत्रकारलाई सेवाबाट नहटाउन र कामबाट बञ्चित नगर्न प्रेस काउन्सिलको अनुरोध


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh