• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रुपन्देही युवा समूहद्धारा २४ घर परिवारलाई राहत वितरण उर्मिला यादव यात्री


रुपन्देही युवा समूहद्धारा २४ घर परिवारलाई राहत वितरण उर्मिला यादव यात्री

जेठ १३
सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रुपन्देही युवा समुहले राहत बितरण कार्यलाई निरन्तरता दिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेपछि समस्यामा रहेका गरीब तथा अति बिपन्न ११ घर परीवारलाई समुहले बिहीबार पनि राहत बितरण गरेको छ । रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताको अध्यक्षतामा सिद्धार्थ नगरपालिका भित्र रहेका गरीब तथा अति बिपन्न ११ घर परीवारलाई सात किलो चामल, एक पोका तेल, एक प्याकेट नुन, तीन किलो आलु, डेढ किलो प्याज र २ प्याकेट बिस्कुट बितरण गरीएको समुहका महासचिव कृष्ण खरेलले जानकारी दिनु भएको छ । बुधबार र बिहीबार गरी २४ घरपरिवारलाई राहत बितरण गरीएकोे छ ।यस अघि पनि समुहले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताले बताउनु भयो । राहत बितरण कार्यक्रममा रुपन्देही युवा समुहका संस्थापक आनन्द प्रसाद गुप्ता ,बरिष्ठ उपाध्यक्ष बिशाल मिश्रा, उपाध्यक्ष प्रकाश हरीजन,कोषाध्यक्ष अभिषेक जैसवाल र सहसचिव किसान जैसवाल, सदस्य बिजय कार्की थापा लगायतको सहभागिता रहेको थियो । राहत बितरण कार्यलाई शुक्रबार पनि निरन्तरता दिने समुहले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

१३ जेष्ठ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

१३ जेष्ठ २०७८, बिहीबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

१३ जेष्ठ २०७८, बिहीबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१३ जेष्ठ २०७८, बिहीबार
Next Post
कोरोना भाइरस संक्रमित पत्ता लगाउन कुकुर परिचालन

कोरोना भाइरस संक्रमित पत्ता लगाउन कुकुर परिचालन

बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला

रामगाेपालपुर नगरपालिकामा खाल्डाेमा डुबेर दाजु भाइकाे मृत्युु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh