• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सुनवल कोभिड अस्पतालकालाई राधा पौडेल फाउन्डेसनद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


सुनवल कोभिड अस्पतालकालाई राधा पौडेल फाउन्डेसनद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

जेठ ८
कोभिड–१९ महामारीको दोस्रो लहर फैलिएसँगै देखिएको अक्सिजन अभाव व्यवस्थापन गर्न राधा पौडेल फाउन्डेसनले सहयोगीको अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत संस्थाले पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा रहेको कोभिड अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । राधा पौडेल फाउन्डेसनले अक्सिजन कन्सन्ट्रेटर २ थान, पल्स अक्सिमिटर ५ थान, पीपीई ५ थान, फेस सिल्ड ५० थान र महिनावारी प्याड २५ थान एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा राधा पौडेल फाउन्डेसनका तर्फबाट मर्यादित महिनावारी अभियानकर्ता तथा गिफ्ट फर गल्स अभियानका संयोजक समीर परियारले सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापालाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रमुख दघिराम अर्याल, वडा नम्बर ५ का वडाअध्यक्ष थमन सिंह नेपाली, उघोग वाणिाज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्य, सुनवल स्वास्थ शाखा प्रमख कृष्णप्रसाद न्यौपाने, सामाजिक अभियान्ता सौरभ न्यौपाने लगाएको उपस्थिति रहेको थियो । फाउन्डेसनले विभिन्न अस्पतालमा गरि हाल सम्म अक्सिजन कन्सन्ट्रेटर २० थान, पल्स अक्सिमिटर १सय थान, पीपीई १ सय थान, फेस सिल्ड १ हजार, महिनावारी प्याड ९ सय २० र मास्क ५ हजार वितरण गरेको जनाएको छ । फाउन्डेसनले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी सुर्खेतको नगर कोभिड अस्पताल, बाँकेको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पताल, चितवनको माडी अस्पताल र परासी अस्पताल, धादिङ गजुरी स्थित गजुरी स्वास्थ्य केन्द्र, वीरगञ्जको नारायणी उप क्षेत्रीय अस्पताल, गोर्खाको जौबारी स्वास्थ्य केन्द्र र आँपपिपल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री वितरण गरेको संस्थाकी कार्यक्रम संयोजक अनुपा रेग्मीले जानकारी दिनुभयो। रेग्मीले अस्पतालहरुमा अक्सिजनको अभावका कारण संक्रमितको मृत्यु हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विभिन्न अस्पतालहरूसँगको समन्वयमा परामर्श सेवा, अस्पतालहरुमा बेड व्यवस्थापन र अक्सिजन व्यवस्थापन कार्य पनि संस्थाले गर्दै आएको बताउनु भएको छ । राधा पौडेल फाउन्डेसन र दक्षिण गोलार्दिय मर्यादित महिनावारी संजाल संसारभर छरिएर रहेका सदस्य, सल्लाहकार, शुभचिन्तकहरुलाई सामाजिक संजाल तथा अन्य माध्यमबाट परिचालन गरी स्वास्थ्य संस्थाहरुमा विभिन्न स्वास्थ्य उपकरण वितरण गरिएको संस्थाले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

८ जेष्ठ २०७८, शनिबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

८ जेष्ठ २०७८, शनिबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

८ जेष्ठ २०७८, शनिबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

८ जेष्ठ २०७८, शनिबार
Next Post
पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

पश्चिम नवलपरासीमा एक सय ३५ जना कोरोना संक्रमित निको भए

संसद विघटन विरुद्ध जसपाले गरे प्रधानमन्त्री र राष्ट्रपति भण्डारीकाे पुतला दहन

संसद विघटन विरुद्ध जसपाले गरे प्रधानमन्त्री र राष्ट्रपति भण्डारीकाे पुतला दहन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh