• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

काेराेना संक्रमितकाे दाहसंकारमा सयकडाै मानिसहरुकाे उपस्थिति देख्दा स्थानिय त्रसित


पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

देशभरी काेराेना संक्रमित भइ मृत्युु हुनेकाे संख्यामा बृद्वि हुनलागेपछि महाेतरीमापनि मृत्यककाे संख्यामा दैनिक बृद्वि हुन थालेका छन । एकैदिन महाेतरीकाे विभिन्न स्थानमा काेराेनाबाट
तीन जनाको मृत्यु भएको छ। एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ। कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताए। काेराेनाबाट मृत्युु भएपछि मृत्ककाे शव नेपाली सेनाले नियन्त्रणमा लिइ गाडने वा जलाउने जिम्मा लगाउने गरेकाे देखिन्छ तर महाेतरीकाेऔरही नगरपालिका-८ टिमकियाका ५५ वर्षीय षुरषकाे दाह संकारमा विभिन्न वडाका सयकडाै मानिसहरुकाे उपस्थिति रहेकाे थियाे । जनकपुरकाे प्रदेशिक अस्पतालमा उपचारत ५५वर्षिय पुरुषकाे शव विहानै एमबुलेन्समा राखि गाउँभन्दा पूर्वमा रहेकाे नदि किनारमा ल्याइएका थिए । शव ल्याइएका स्थानमा प्रहरी र जनप्रतिनिधि कसैकाे उपस्थिति नरहेकाे देख्दा चालकले शव उतार्न नदिन खाेज्दा मृत्ककाे नातेदारले शवलाइ एम्बुलेन्सबाट उतारेर दाह संकार गरेका छन । काेराेना संक्रमितकाे दाह संकारमा नेपाल सरकारले लगाइएकाे नियमकाे कुनै पालन गरेकाे थिएन । सयकडाै मानिसहरुकाे उपस्थितिमा न कसैले पि पि इ लगाएकाे थियाे न माक्स त्यहा कुनै प्रहरी र नेपाली सेनाकाे समेत उपस्थिति रहेकाे देखिएन । संक्रमित भइ मृत्यु भएकाे व्यक्तिसंग ४/४दिन बसेका उहाकाे नातेदार र दाह संकारमा गएर बिना पि पि र माक्सकाे घण्टाै बिताएका सयकडाै मानिसहरु घुलेयाम समुदायका विभिन्न स्थानमा घुमिरहेका छन । उनिहरु काेराेनासंग कुनै डर नरहेकाे भनिदै समुदायमा घुमेकाे देखदा स्थानिय त्रसित बनेका छन । उनिहरुकाे नमाबलि संकलन गरि हाेम क्वारेन्टाइन अथवा समुदायमा काेराेना संक्रमण न फैलाेस भन्ने उपाय छिटाेभन्दा छिटाे गर्न स्थानियहरु नगर प्रमुदेखि वडा अध्यक्षलाई समेत भनेका स्थानियहरुले बताइरहेका छन । शवकाे व्यवस्थापन र दाह संकारमा गएकाे मान्छेकाे बारेमा इलाका प्रहरी कार्यालय रामगाेपालपुरसंग कुरा गर्दा यसकाे जिमा स्थानिय सरकारकाे रहेकाे र यसकाे व्यवस्थापन उनिहरुले नै गर्ने हाे भन्नेका छन । त्यस्तै नेपाली सेनालाइ सम्पर्क गर्दा उहाले भन्नुभाे संक्रमितकाे शवकाे जिमा नेपाली सेनाकै हुन्छ अथवा उनिहरुकाे मान्छेले जिमा लिदा चार पाच जनाले मात्र उपस्थित भइ पि पि लगायत सबैथाेक लगाएर बिना कसैकाे उपस्थितिमा दाहसंकार गर्ने नियम रहेकाे जनाइऐकाे छ । मृत्कलाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो।
आज बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् । त्यसैगरी छ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२ जेष्ठ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२ जेष्ठ २०७८, आईतवार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२ जेष्ठ २०७८, आईतवार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२ जेष्ठ २०७८, आईतवार
Next Post
जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद मत्थर

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद मत्थर

पश्चिम नवलपरासीमा २४ घण्टामा तीन संक्रमितको मृत्यु, थप ६६ जनामा कोरोना संक्रमण पुष्टी

पश्चिम नवलपरासीमा ९८ जनामा कोरोना संक्रमण पुष्टी, ५५ जना निको भए


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh