• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

जसपा फुटाउन ठाकुरले ओलीसँग ४० करोड लिएको खुलासा


जसपा फुटाउन ठाकुरले ओलीसँग ४० करोड लिएको खुलासा

काठमाडौं । शतप्रतिशत विचार नमिले पनि केपी शर्मा ओलीको षडयन्त्रको सिकारबाट जोगिन निर्माण भएको जनता समाजवादी पार्टी (जसपा) आज तिनै ओलीको कारण करिब फुटको अन्तिम अवस्थामा पुगेको छ । विश्वसनीय स्रोतको अनुसार आजै बालुवाटारमा ओलीलाई भेट्न पुगेका ठाकुरलाई पार्टी फुटाउन ४० करोड रुपैयाँको जोहो गरिएको छ । उक्त डिल भए लगत्तै बालुवाटारबाट निस्केर ठाकुरले पार्टी फुटाउन आवश्यक प्रक्रिया अगाडी बढाउन अनुरोधका लागि शितल निवासमा पुगेर राष्ट्रपति विद्या भण्डारीलाई भेटेका छन् ।
गैरसंवैधानिक तवरमा ओलीले संसद विघटन गरेपछि गत पुस ७ गते पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठकबाटै ओली विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेका ठाकुर पछिल्लो समय एकाएक ओलीको कुर्सी जोगाउने अभियानमा सक्रिय भएका छन् । ओलीले आफैले विघटन गरेपछि सर्वोच्च अदालतको आदेशमा जोगिएको संसदसँग विश्वासको मत लिन प्रस्तुत भएको बेला पनि ठाकुरले ओलीको पक्षमा मौन समर्थन जनाएका थिए । संसदले विश्वासको मत नदिएपछि धरापमा परेको ओलीको कुर्सी जोगाउन ठाकुरले आजै ४० करोड रुपैयाँ पाउने डिल भएको स्रोतको भनाई छ ।
संसदले विश्वासको मत नदिएपछि ओलीको विकल्पमा बहुमतको सरकार बनाउन राष्ट्रपतिले आह्वान गरेको समयसीमा बित्न लाग्दा ओलीले मर्ता क्या न कर्ता भने झैं अन्तिम अस्त्र प्रयोग गर्दै जसपा फुटाउन तम्सिएका हुन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

२९ बैशाख २०७८, बुधबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

२९ बैशाख २०७८, बुधबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

२९ बैशाख २०७८, बुधबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२९ बैशाख २०७८, बुधबार
Next Post
रेशम चौधरीको मुद्धा फिर्ता गराउने बहानामा ओली सरकारमा ठाकुर र महताे उपप्रधानमन्त्रीसहित गृहमन्त्री लिदै

रेशम चौधरीको मुद्धा फिर्ता गराउने बहानामा ओली सरकारमा ठाकुर र महताे उपप्रधानमन्त्रीसहित गृहमन्त्री लिदै

उपेन्द्रलाई थाहा नै नदिई राजेन्द्र महतो भए संसदीय दलको नेता

उपेन्द्रलाई थाहा नै नदिई राजेन्द्र महतो भए संसदीय दलको नेता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh