• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कम्युनिष्ठ पार्टिले देशमा ठुलो संकट निम्तिएको पुर्व अर्थमन्त्री महतको भनाइ


कम्युनिष्ठ पार्टिले देशमा ठुलो संकट निम्तिएको पुर्व अर्थमन्त्री महतको भनाइ

उर्मिला यादव यात्री रुपन्देही
चैत ७
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व अर्थमन्त्री डा. रामशरण महतले कम्युनिष्ठ पार्टिले देशमा ठुलो संकट निम्तिएको बताउनु भएको छ । नेपाली कांग्रेस सिद्धार्थ नगरले शुक्रबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो । पुर्व अर्थ मन्त्री महतले देशमा कम्युनिष्ठ सरकार भएकोले धेरै गलत कामहरु ह्ुनुका साथै जहातही भ्रष्टाचार चुलिएको आरोप समेत लगाउनु भएको छ । देशमा तीन तहको सरकार भएको र यो तिन तह भित्र जुन प्रकारको समन्वय हुनु पर्ने हो त्यो नभएको बताउदै आगामी दिनमा तीन तहको सरकारले दिएको माइन्डेड अनुसार काम गर्न सक्ने क्षमताको सबै तहमा तयारी र राम्रो संग समन्वय हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले एक अर्काको बिचमा ओभर ल्यान्डिंग र डुब्लिकेशन भए हटाउनु पर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै महतले स्थानिय र प्रदेश तहका कतिपय जिम्मेवारीमा केन्द्रले हस्तक्षेप गर्दै आएको र यो संबिधान अन्र्तगत हित बिपरित भएको बताउनु भएको छ ।उहाले कम्युनिष्ठ सरकारले गर्दा नै राजनितिक उथलपुथल र देशमा ठुलो संकट आएको दोहराउनु भयो । उहाले अमेरिका सरकारले एमसीसी सम्झौता गरी बिद्युतीय क्षेत्र लगायत यातायातको क्षेत्रको बिकासमा सहयोग गर्न खोजेको तर अमेरिकाको सहयोग नचाहिने भन्दै गलत आरोप लगाउदै त्यो सम्झौता पनि रोकिएको गुनासो गर्नु भएको थियो । नेपालको इतिहासमा , राजनितिक लगायत लोकतन्त्रको आन्दोलन होस चाहे सशस्त्र आन्दोलन होस चाहे शान्तिपुर्ण आन्दोलन होस त्यो सबैको नेतृत्व जहिले पनि कांग्रेसले नै गर्दै आएको बताउनु भएको छ । ,उहाले २००७ , २०४६ २०६२,६३ सालको जनआन्दोलन सबैमा कांग्रेसले नै नेतृत्व गरेको जोड दिनु भयो । उहाले देशको आधुनिकीकरण लगायत देशको आर्थिक ब्यवस्था परिर्वतन , ब्यवसायिक क्षेत्र , शैक्षिक क्षेत्र लगायत सरकारी , गैरसरकारी निती , बैदेशिक लगानी बढाउनु पर्ने जस्ता सहि निती कांग्रेसले नै ल्याएको ठोकुवा गर्नु भयो । कार्यक्रममा बोल्दै महतले कांग्रेसले नै गर्दा राज्यको आम्दानी बढेको समेत बताउनु भएको छ । उहाले सामाजिक ,आर्थिक, स्वास्थ्य, शिक्षा, जिवनस्तर सुधार लगायत उद्योग धन्दाको बृद्धि ,रोजगारी क्षेत्रमा सुधार कांग्रेसले नै गर्दा भएको जोड दिनु भयो । उहाले देशमा जातिय एकता, जातिय सदभाव, समानता, लगायत भेदभाव र छुवाछुतको अन्त्य गर्न सबैको अधिकार बराबर हो भन्ने कुराको सुरुवात पनि कांग्रेसले नै गरेको जिकिर गर्नु भयो । उहाले गत चुनावमा कांग्रेस पछाडि परेपनि कांग्रेस सत्तामा नआउदा जनता पनि निरास भएको बताउदै कम्युनिष्ठलाई भोट दिएर जनता अहिले पश्चातापमा रहेको सुनाउनु भयो । उहाले कांग्रेसमा भएका कमी कमजोरीलाई सुधार गर्दै एकताबद्ध रुपमा अगाडी बढनुपर्नेमा जोड दिनु भएको छ । सिद्धार्थ नगर नगरपालिका वडा नम्बर ८का सभापति टंक प्रसाद ज्ञवालीको अध्यक्षता , केदार बहादुर कणेलको आयोजना तथा नेपाली कांग्रेसका मधु सुधन पोखरेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

७ चैत्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

७ चैत्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

७ चैत्र २०७७, शनिबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

७ चैत्र २०७७, शनिबार
Next Post
नेपाल पत्रकार महासंघ महाेतरी शखाले निकालेकाे नायाँ सदस्ताप्रति क्रियाशिल पत्रकारहरुकाे आपत्ति

नेपाल पत्रकार महासंघ महाेतरी शखाले निकालेकाे नायाँ सदस्ताप्रति क्रियाशिल पत्रकारहरुकाे आपत्ति

दुई लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख ७२ हजार मूल्य बराबरको अवैध मालसामान बरामद


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh