• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मानव अधिकार रक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न


मानव अधिकार रक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न

उर्मिला यादव यात्री फागुन २५
सबैका लागी घर घरमा मानब अधिकार, शान्ति र बिकासको आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको परासीमा मानव अधिकार रक्षकहरुका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्टिय मानव अधिकार आयोगको आयोजना तथा एम्नेष्टी इन्टरनेश्नल समुह ३१ परासीकोे समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा, राष्टिय मानव अधिकार आयोगका प्रवक्ता टिकाराम पोखरेलले मानव अधिकार आयोग जनता संगै रहेको बताउनु भएको छ । उहाले घर घरमा मानव अधिकारका बारेमा अझैपनि जनचेतना दिन आवश्यक रहेकोमा जोड दिनु भएको छ । पोखरेलले बिगतको तुलनामा मानव अधिकार उल्लंघनका घटनामा कमी आए पनि अझै पनि सोचे अनुरुप सुधार हुन नसकेको बताउनु भएको छ । सरकार भन्दा पनि नागरीक समाजसंग आयोग नजिक रहेकोले मानव अधिकार उल्लंघनका घटनाहरुको बिरुद्धमा एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रबाट सहभागी ब्यक्तित्वहरुले मानव अधिककारको सवालमा पश्चिम नवलपरासी अझै पनि पछाडी परेको जिल्लाको रुपमा रहेको बताएका थिए ।
,कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मंच नवलपरासीकी अध्यक्ष यमकुमारी सुबदीले परासीमा संचालित होटल तथा रेष्टुरेन्टमा अखाद्य बस्तु , बिना दर्ता ब्यवसायहरु संचालन, कुनै पनि मापदण्ड पुरा नै नगरीकनै खुला रुपमा माछामासु बिक्री बितरण भैरहेकोले यसले मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पारीरहेको बताउनु भएको थियो । साथै यस क्षेत्रमा बालबिवाह , बालिका बलात्कारका घटनाले बालिकाहरुमा प्रत्यक्ष असर पर्नुका साथै बालिकाहरु अझै पनि मानसिक तनावमा बाच्न बाध्य भएको बताउनु भएको थियो । यस्तै गरी कार्यक्रममा शशक्तिकरण नेपाल परासी परियोजनाकी संयोजक पुष्पा लामाले महिला र बालअधिकारका कुरा मात्र धैरे हुने र यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारका कुरा अझै पनि ओझेलमा परेको गुनासो गर्नु भएको थियो । लामाले हरेक ठाउमा महिला र बालअधिकारका कुरा मात्र उठने गरेको बताउदै समाजमा भएका एच आइ भी संक्रमित बालअधिकार र एच आइ भी संक्रमित महिलाअधिकारका कुरा अझै पनि समाजमा नै लुकेर रहेको र उनीहरुको अधिकार कहा छ भनेर प्रश्न गर्नु भएको थियो । नेपाल सरकारले संक्रमितका लागी एक लाखको बिमा गरेको भए पनि पश्चिम नवलपरासीमा अझै पनि यो लागु नभएको लामाले गुनासो गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका अधिकारकर्मी , पत्रकार सरोकारवाला, शिक्षक, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो भने राष्टिय मानव अधिकार आयोगका उपसचिव सन्तोष आचार्यले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२५ फाल्गुन २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२५ फाल्गुन २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२५ फाल्गुन २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२५ फाल्गुन २०७७, मंगलवार
Next Post
जनता समाजवादी पार्टीको बैठक सिंहदरबारमा शुरू

जनता समाजवादी पार्टीको बैठक सिंहदरबारमा शुरू

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ

गाैशाला नगरपालिकाबाट लागुऔषध सहित दुईलाइ प्रहरीले गरे पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh