• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तीपत्र हस्तान्तरण


दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्तीपत्र हस्तान्तरण

जनकपुरधाम, १९ फागुन । प्रदेश सरकारले गठन गरेको दलित विकास समितिका पदाधिकारी र सदस्यहरुलाई नियुक्ती पत्र हस्तान्तरण गरिएको छ । समाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले उहाँहरुलाई नियुक्तीपत्र हस्तान्तरण गर्नुभएको हो ।
नियुक्तीपत्र हस्तान्तरण गर्दै मुख्यमन्त्री राउतले दलितहरुको पहिचान र अधिकार संरक्षित गर्न समितिले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशमा रहेका १८ प्रतिशत दलित समुदायको पहिचान र अधिकार संरक्षित गर्नको लागि सरकारले दलित सशक्तीकरण ऐन ल्याएको उहाँले बताउनुभयो ।
२१औं शताब्दीमा पनि छुवाछुत जस्ता अमानवीय व्यवहार झेलिरहेका दलित समुदायको अभैm राज्यको निकायमा प्रतिनिधित्व हुन नसकेको जिकिर मुख्यमन्त्री राउतले गर्नुभयो ।
दलित विकास समितिलाई हरसम्भव सहयोग गर्ने जानकारी दिनुहुँदै उहाँले तत्काल कार्य अगाडी बढाउन निर्देशन समेत दिनुभयो ।
समितिमा प्रतिनिधित्व हुन नसकेको दलित समुदायको पनि सम्मान गरेर अघि बढ्न मुख्यमन्त्री राउतले समितिलाई निर्देशन दिनुभयो ।
समितिका अध्यक्ष समेत रहनुभएका समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री राउतले दलित सशक्तीकरण सम्बन्धी ऐनले दलित समुदायको अधिकारलाई सुरक्षित गरेको दावी गर्नुभयो ।
समितिका उपाध्यक्ष रामप्रवेश बैठा, सदस्यहरु सेबकी देवी दास, श्यामसुन्दर सरदार, राजकुमार दास तत्मा र सुनिता मरिकलाई नियुक्तीपत्र हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा समाजिक विकास मन्त्री साहले नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिदै सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
जनता समाजवादी पार्टी, नेपालका सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्य अशोक यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, समाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद कापडी लगायतको उपस्थिति रहेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१९ फाल्गुन २०७७, बुधबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१९ फाल्गुन २०७७, बुधबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१९ फाल्गुन २०७७, बुधबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१९ फाल्गुन २०७७, बुधबार
Next Post
जिल्लास्तरमा खोप समन्वय समिति र संचारकर्मीहरुको बीचमा अभिमुखिकरण बैठक सम्पन्न

जिल्लास्तरमा खोप समन्वय समिति र संचारकर्मीहरुको बीचमा अभिमुखिकरण बैठक सम्पन्न

विप्लवसँग भएको सम्झौता स्वागतयोग्य छ, अब रेशम चौधरीलाई पनि रिहा गर्नुपर्छः उपेन्द्र यादव

विप्लवसँग भएको सम्झौता स्वागतयोग्य छ, अब रेशम चौधरीलाई पनि रिहा गर्नुपर्छः उपेन्द्र यादव


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh