• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भेदभाव र असमानता अन्त नभए सम्म संघर्ष जारी रहन्छ ः अध्यक्ष यादव


भेदभाव र असमानता अन्त नभए सम्म संघर्ष जारी रहन्छ ः अध्यक्ष यादव

जनकपुरधाम, फागुन १० । जनता समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले मुलुकमा जारी भेदभाव र असमानता अन्त भए सम्म संघर्ष जारी रहने बताउनु भएको छ ।
जमिअत उलमाए नेपालद्वारा आज जनकपुरमा आयोजित मुस्लिम समुदायको समस्या तथा समाधान विषय अन्तरक्रिया एवं उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र नामक पुस्तकको उुर्द संस्करणको विमोचन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष यादवले सो कुरा बताउनु भएको हो ।
मुलुकमा ठुलठुला राजनीतिक परिवर्तनहरु भए पनि शासकीय मानसिकता, प्रशासकीय नजरिया र प्रशासनिक शक्तिमा परिवर्तन हुन नसकेको कारण भेदभाव र असमानता यथावत रहेको उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले संघर्ष लाई निरन्तरता दिनु पर्ने जिकिर गर्नु भयो ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले मुश्लिम समुदायलाई शिक्षामा जोड दिन आग्रह गर्नु भयो । अशिक्षाकै कारण मुस्लिम समुदाय गरिवी र असमानताको सिकार भएको उल्लेखगर्नु हुँदै मुख्यमन्त्री राउतले बालबालिकाको शिक्षामा जोड दिन आग्रह गर्नु भएको हो । मुस्लिम समुदायलाई मुलुकको मुल धारमा ल्याउनु आजको आवश्यकता रहेको उल्लेख गर्नु हुँदैृ मुख्यमन्त्री राउतले प्रदेश सरकार त्यस दिशामा अघि बढेको दावी समेत गर्नु भयो । प्रदेश सरकारले सबै क्षेत्रमा जनसंख्याको आधारमा आरक्षणको व्यवस्था गरेको उल्लेखगर्नु हुँदै मुख्यमन्त्री राउतले शिक्षा प्राप्त गरे मात्र आरक्षणको उपभोग गर्न पाउने बताउनु भयो ।
असगर अली देवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, साहित्यकार रामभरोस कापडि भ्रमर सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१० फाल्गुन २०७७, सोमबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१० फाल्गुन २०७७, सोमबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१० फाल्गुन २०७७, सोमबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

१० फाल्गुन २०७७, सोमबार
Next Post
अविलम्ब सीमानाका सुचारु गर्न अध्यक्ष यादवको मांग

अविलम्ब सीमानाका सुचारु गर्न अध्यक्ष यादवको मांग

सुनवल नगरपालिकाको आठौ नगर सभा सम्पन्न

सुनवल नगरपालिकाको आठौ नगर सभा सम्पन्न


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh