• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा


महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा

धनवीर कुशवाहा
गौशाला, माघ २४ गते ।
महोत्तरीको भंगहामा सम्पन्न मेयर गोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवले पाएको छ । शनिवार भंगहास्थित रंगशालामा सम्पन्न भएको फाईनल खेलमा त्रिभुवन आर्मी क्लवले एपीएफलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
त्रिभुवन आर्मी कल्बले १ का विरुद्ध २ गोलले एपीएफलाई पराजित गरेको हो । कव्जा जमाएको आर्मीलाई आयोजकले नगद ५ लाख, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता एपीएफलाई नगद २ लाख रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको हो ।
पुरुस्कार जनता समाजवादी नेपालका नेता शरदसिंह भण्डारीको हातबाट वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा पाल्नुभएको जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले यस्तो खेलले युवाहरुको लागि फाईदाजनक हुने बताउनुभएको थियो ।
समापनसत्रलाई सम्बोधन गर्नुहुँदै भंगहा नगरपालिका मेयर संजीव साहले अगामी दिनमा नगरपालिकाकोतर्फबाट अन्र्तराष्टियस्तरको खेलकुद प्रतियोगिता गर्ने घोषणा गर्नुभयो । मेयर साहले नगरपालिकामा अन्र्तराष्टियस्तरको रंगशाला बनाउने उदघोष गर्नुभयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२४ माघ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२४ माघ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२४ माघ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२४ माघ २०७७, शनिबार
Next Post
१५ हजार घुससहित लेखापढी व्यवसायी पक्राउ

१५ हजार घुससहित लेखापढी व्यवसायी पक्राउ

जनता समाजवादी पार्टीले जलाए प्रधानमन्त्रीकाे पुत्ला

जनता समाजवादी पार्टीले जलाए प्रधानमन्त्रीकाे पुत्ला


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh