• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

पश्चिम नवलपरासीमा ५ वटा चोरीका मोटरसाईकल सहित ५ जना पक्राउ


पश्चिम नवलपरासीमा ५ वटा चोरीका मोटरसाईकल सहित ५ जना पक्राउ

उर्मिला यादव माघ २३
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीेले ५ वटा चोरीका मोटरसाईकल सहित ५ जनालाइ पक्राउ गरेको छ । प्रहरीका अनुसार चोरीका मोटरसाईकल सहित चोरी कारोवारमा संलग्न ५ जना बर्दघाट तथा रामग्राम नगरपालिकाबाट पक्राउ परेका हुन ।
बिहीबार चेकजाँच गर्ने क्रममा मोटरसाईकलसंग प्रमाण लाग्ने कुनै पनि कागजपत्र नभएका कारण रामग्राम नगरपालिका वडा नंम्बर १४ बाट २ जना चालक सहित २ वटा मोटर साइकल र बर्दघाट नगरपालिका वर्डा नम्बर १२ र १४ बाट १ र १ जना चालक सहित ३ वटा गरी ५ वटा मोटरसाईकल सहित ५ जना चालकलाइ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
बरामद गरिएका मोटरसाईकलहरु प्रदेश नं. ५ लु ६४ प ६३५७ नम्बरको बुलेट मोटरसाईकल, अन टेस्ट रोयल इन फिल्ड मोटरसाईकल, लु४०प ८९११ नम्बरको सुपरस्पेलेन्डर मोटरसाईकल, लु ४० प ८२७७ नम्बरको एफ जेड मोटरसाईकल
र लु १५ प ६१४८ नम्बरको डुलुक्स मोटरसाईकल रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तीहरु विरुद्ध चोरी मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीेका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२४ माघ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२४ माघ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२४ माघ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२४ माघ २०७७, शनिबार
Next Post
महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा

महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा

१५ हजार घुससहित लेखापढी व्यवसायी पक्राउ

१५ हजार घुससहित लेखापढी व्यवसायी पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh