• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

राजीनिक चरित्र हत्या गर्न नेकपा कै नेताहरु मेराेपछी परेर हल्ला चलाएको हाे डा सुरेन्द्र कुमार यादव


राजीनिक चरित्र हत्या गर्न नेकपा कै नेताहरु मेराेपछी परेर हल्ला चलाएको हाे डा सुरेन्द्र कुमार यादव

नागेन्द्र कुमार यादव
प्रतिक्षा खबर,रामगाेपालपुर
केहीदिन अघि जनता समाजवादी पार्टी (जसपा) का नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेलगतै जनता समाजवादी पार्टीमा चर्चाकाे विषय बनेका छन ।
तत्कालीन संघीय समाजवादी पार्टीको पदाधिकारी रहेका यादव एक्कासि ओली समूहमा प्रवेश गर्लान् भन्नेचाहिँ जसपाका नेताहरूले सोचेका थिएनन् ।
पार्टी फाेडेर अाेलितिर जाने हल्लामा यसभन्दा पहिला महाेतरी क्षेत्र नम्बर ४ काे सांसद डा सुरेन्द्र कुमार यादवकाे नाम पनि अाएकै थियाे । यहिले डा शिवजि यादव नेकपा प्रवेश गरिसकेपछी डा सुरेन्द्र कुमार यादवसमेत नेकपा पार्टी भित्र प्रवेश गर्न लागेकाे समयमा डा सुरेन्द्र कुमार यादवले भन्ने यो विषय कल्पना पनि गर्न नसक्ने उनी बताउँछन् । पार्टीभित्र आफ्नो राजीनिक चरित्र हत्या गर्न नेकपा कै नेताहरु मेराेपछी परेर यस्तो हल्ला चलाएको हुनसक्ने सांसद यादवकाे प्रतिक्रिया रहेकाे छ ।
‘प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको भन्ने कुरामा म प्रस्ट छु । त्यसकारण असंवैधानिक कदम चाल्ने पार्टीमा प्रवेश गर्ने कल्पना गर्न सकिँदैन । मेरो राजनीतिक चरित्र हत्या गर्न हल्ला चलाइएको हो’ उनको भनाइ छ । म जनता समाजवादी पार्टीबाट वास्तविक राजनेतिक शुरुवात गरेकाे छु र कमै समयमा जनताकाे लाेकप्रिय नेताकाेरुपमा स्थापित भइसकेकैले मेराे राजनेतिक धरापमा पार्ने प्रयास पटक पटक नेकपा कै चरित्रहिन नेताहरुले गरिरहेका नेता यादवले बताएका छन । नेता यादवले प्रतिक्षा खबरसंग कुरागरिदै भन्ने झुठ र अपवाहकाे पछाडी नलागन अाग्र गर्नुभयाे ,उहाले भन्नुभाे म अाफनाे क्षेत्र महाेतरी क्षेत्र नम्बर ४ मा जनताकाे बिचमा छु र म कहि कतै जादैन म जनता समाजवादी पार्टीमा छु र रहिरन्छु ।
प्रदेश २ मा आफ्नो उपस्थिति बलियो गराउने प्रयासमा रहेका ओली जसपाका नेताहरू त्यसमा पनि उपेन्द्र यादवनिकटलाई तान्ने प्रयासमा रहेकाे हल्ला मात्र रहेकाे यादवकाे भनाइरहेका छ। जसपा स्रोतकाअनुसार विमल श्रीवास्तव, प्रदीप यादव, रेणु यादव, उमाशंकर अरगरियालगायतका नेताहरूलाई ओलीले पार्टी प्रवेश गराउने हल्ला रहेकाे बताएका छन । अपहरण काण्डले चर्चा बटुलेका सुरेन्द्र यादव पनि ओली समूहमा प्रवेशका लागि छलफल गरेका समाचार गलत रहेकाे र अाेलि निकट मेडियाहरुले खालि झुठा समाचार तथ्यहिन कुराहरुकाे अपवाह फैलाउने काम मात्रै गरेकाे डा यादवले बताएका छन । डा सुरेन्द्र कुमार यादवकाे नाम पार्टी प्रवेश गर्नलागेकाे समाचार अाउनेबितिकै अाफनाे फेसबुकबाट पटक पटक विज्ञाप्ति समेत निकालेर जानकारी गराइसकेका छन। ७ वैशाखमा दल विभाजनका लागि सहज हुने गरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि संघीय समाजवादी पार्टी विभाजनको डिलमा पुगेको थियो ।
विभाजनका लागि समाजवादी दलका नेताहरू यादव, राई, श्रीवास्तवलगायतका नेता सक्रिय रूपमा लागेका थिए । सरकारले ल्याएको अध्यादेशले संसदीय दलमा ४० प्रतिशत सांसद भए वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुग्ने अवस्थामा दल विभाजन गर्न सकिने व्यवस्था गरेको थियो । त्यही आधारमा समाजवादी दलका केही नेताहरूको प्रयासमा ४० प्रतिशत सांसद पुग्ने अवस्था आएको थियो ।
त्यो संख्या पुर्‍याउन नदिन राजपा र समाजवादी पार्टीबीच रातारात एकताको घोषणा गरियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२३ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२३ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२३ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२३ माघ २०७७, शुक्रबार
Next Post
पश्चिम नवलपरासीमा ५ वटा चोरीका मोटरसाईकल सहित ५ जना पक्राउ

पश्चिम नवलपरासीमा ५ वटा चोरीका मोटरसाईकल सहित ५ जना पक्राउ

महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा

महोत्तरीको भंगहामा सम्पन्न मेयरगोल्डकप २०७७ को उपाधि त्रिभुवन आर्मी क्लवको पोल्टामा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh