• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

उपमहानगरपालिकामा अख्तियारको छापा


उपमहानगरपालिकामा अख्तियारको छापा

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा अख्तियारले छापा मारेको छ । सोमबार जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिकाको कार्यालयले विकास निर्माणको नाममा व्यापक अनियमितता गरेको उजुरीपरेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले छापा मारेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले अनियमितता गरेको भन्दै अख्तियारमा व्यापकरुपमा उजुरीहरु पर्न थालेपछि अख्तियारको टोलीले सो उजुरीको आधारमा आज अनुगमन गरेको जानकारी प्राप्त भएको छ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासमा परेका विभिन्न उजुरीको आधारमा छानविन थालेको जनाइएको छ । आयोगका उपसचिव मनिराम ज्ञवालीको नेतृत्वमा आएको टोलीले जनकपुरधाम उपमहानगरपालिकामाथि परेका उजुरीहरुको छानविन गर्न थालेको छ
जनकपुरधाम उपमहानगरमाथि परेको उजुरीको आधारमा मुद्दा शाखाको कामकारवाही, लेखा शाखा, जिन्सी शाखा सहितका कार्यालयमा भए गरेका कामकाजको अभिलेख प्रणालीको सन्दर्भमा टोलीले अनुगमन तथा निरिक्षण गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव ज्ञवालीले बताए ।
जनकपुरधाम उपमहानगरपालिकाद्वारा सञ्चालन भएका विभिन्न योजनाहरुको आजदेखि स्थलगत अनुगमन थालेको उनले बताए । टोलीले अहिलेसम्म ४ वटा उजुरीमाथि छानविन गरिसकेको छ भने अन्य बाँकी दर्जनौँ उजुरीमाथि छानविन जारी रहेकाे जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१९ माघ २०७७, सोमबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१९ माघ २०७७, सोमबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१९ माघ २०७७, सोमबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

१९ माघ २०७७, सोमबार
Next Post
संवैधानिक ‘कु’ विरुद्ध लोकतान्त्रिक शक्तिलाई एकजुट हुनुको विकल्प छैन ः मुख्यमन्त्री राउत

संवैधानिक ‘कु’ विरुद्ध लोकतान्त्रिक शक्तिलाई एकजुट हुनुको विकल्प छैन ः मुख्यमन्त्री राउत

दलितमाथिको विभेद अन्त नभए सम्म विकास र समृद्धि सम्भव छैन ः मुख्यमन्त्री राउत

दलितमाथिको विभेद अन्त नभए सम्म विकास र समृद्धि सम्भव छैन ः मुख्यमन्त्री राउत


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh