• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

समाज विकास फाउण्डेसन नेपालले दिए खाट र घडी


समाज विकास फाउण्डेसन नेपालले दिए खाट र घडी

समाज विकास फाउण्डेशन,नेपाल संस्थाले शवलाइ नुहाउने खाट र घडी हस्तान्तरण गरिएकाे छ । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नम्बर-१ अन्तर्गत बसबिट्टीमा संचालित मुस्लिमहरुको मदरसा (शिक्षा लिने विधयालय) मदरसा रिजविया अैनुल ओलुम लाइ शव स्नान गराउने खाट(मैयतलाइ गोसुल दिने खाट) र घडी हस्तान्तरण गरिएकाे साकिर राजाले जनाएका छन ।
सथानिय मुस्लिम समुदायका व्यकतिहरुलाइ दाह संस्कार गराउनुअघि खाटमा नुहाउने गरिन्छ र त्याे घाट नहुदा गरिब मुस्लिम समुदायहरुलाइ नुहाउन समस्या रहेकाेले
महोत्तरी जिल्लाको सा.बसबिट्टी गा.वि.स. हाल रामगोपालपुर नगरपालिका वाडा न.१ बसबिट्टीमा (S.D.Foundation, Nepal)संस्थाले समाज सेवि र युवाहरुको सहयोगमा शव स्नान गराउने खाट(मैयतलाइ गोसुल दिने खाट) र घडीहस्तान्तरण गरिएकाे छ ।
फाउण्डेशन,नेपाल(S.D.Foundation, Nepal) संस्थाको अध्यक्ष श्री मो.ओसिम शेष ज्युको उपस्थितिमा खाट हस्तान्तरण कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको छ ।
आज माघ १६ गते शुक्रवारका दिन समाज विकास फाउण्डेशन, नेपाल(S.D.Foundation, Nepal) संस्थाद्वारा राखिएको खाट हस्तान्तरण कार्यक्रममा समाज विकास फाउण्डेशन, नेपाल(S.D.Foundation, Nepal)का अध्यक्ष लगायत श्रीमती नुरजहा खातुन,उपाध्यक्ष,सलहा खातुन कोषाध्यक्ष,महमुद आलम सचिव,मो.सजाउललाह सदस्य सफिना खातुन सदस्य,अमजद रेजा सदस्यको साथै सम्पूर्ण पदाधिकारी का साथै वडा न.१ का वडा अध्यक्ष श्री शेष निराले, शेष वासिक, शेष वारिस, शेष तमनने (मदरसा को सिकरेटरी) र स्थानीय भद्र भलादमी नगर समाजको उपस्थितिमा खाट हस्तान्तरण कार्यक्रम सम्पन्न भएकोछ।
यस कार्यक्रमको आयोजना समाज विकास फाउण्डेशन, नेपाल(S.D.Foundation, Nepal) संस्थाले गरेको हो र यस कार्यक्रम लाई सहज बनाउनमा बसबिट्टी का समाज सेवि युवाहरुले पनि निकै सहयोग गर्नु भएको हो ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१६ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१६ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१६ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

१६ माघ २०७७, शुक्रबार
Next Post
प्रदेश नं. २ कै ठुलो धनराशि भएको फुटवल प्रतियोगिता महोत्तरीको भंगहामा शुरु, उदघाटन खेलमा त्रिभुवन आर्मी क्लब विजयी

प्रदेश नं. २ कै ठुलो धनराशि भएको फुटवल प्रतियोगिता महोत्तरीको भंगहामा शुरु, उदघाटन खेलमा त्रिभुवन आर्मी क्लब विजयी

साेनमा गाउँपालिकाकाे विधालयहरु चिसाेकाकारण बन्द गरियाे

साेनमा गाउँपालिकाकाे विधालयहरु चिसाेकाकारण बन्द गरियाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh