• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मधेशी पुत्र रिर्टन्स फिल्मको राज्य मन्त्री कुशवाहा द्वारा शुभ मुहर्त गरियाे


मधेशी पुत्र रिर्टन्स फिल्मको राज्य मन्त्री कुशवाहा द्वारा शुभ मुहर्त गरियाे

सप्तरी – तराई मधेशको चिरपरिचित नायक निराजन मेहता उर्फ मन्जितको मधेशी पुत्र रिर्टन्स फिल्मको विहिबार एक कार्यक्रम बिच आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा द्वारा शुभ मुहर्त गरिएको छ।
नायक निराजन मेहताले अहिले सम्ममा धेरै मैथिलि ,नेपाली हिन्दी,भोजपुरी लगायतको फिल्महरूमा नायकको भुमिका निर्वाह गरेर दर्शकहरूको मन जितन सफल बनेका छन्।
केहि महिना भित्रै मधेशी पुत्र रिर्टन्स फिल्ममा अभिनय गरिने कलाकारहरूको नाम समेत सार्वजनिक गरिएको छ। कलाकारहरुमा ,निराजन मेह्ता, धुर्ब कोइराला,अनिल महतो ,रन्जिता,सोनम तिवरी ,अमित सुक्ला, मनोहर महतो ,सन्जय राउत ,को मुख्य भुमिका रहने छन् ।
त्यसै गरी action तिर नेपाल को प्रसिद्ध एन बि महर्जन संगै camera ,रबि कोइराला ,चुनु शर्मा ले चलाउने भएका छन् , भने music ,दिपेन्द्र कुमर,अमन झा,महनन्द बिक,को रहेको छ ।
सो फिल्मको गित निराजन मेह्ता,राज चौधरीले लेखेको छ । यो फिल्म अनुरागी फिल्म कम्पनी बाट निर्माण हुने छ । फिल्मको लेखक / निर्देसन ,निरजन मेह्ता मन्जित ले गर्ने छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१५ माघ २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१५ माघ २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१५ माघ २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

१५ माघ २०७७, बिहीबार
Next Post
पश्चिम नवलपरासीमा ३ लाख बराबरको अवैध मालसामान बरामद

पश्चिम नवलपरासीमा ३ लाख बराबरको अवैध मालसामान बरामद

नेपाल–भारत सीमा क्षेत्रका नाकाहरु खुला गरियाे

नेपाल–भारत सीमा क्षेत्रका नाकाहरु खुला गरियाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh