• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

स्व जेन्द्र नारायण सिंहको १९ औं पुण्यतिथि सप्तरीमा मनाइयो


स्व जेन्द्र नारायण सिंहको १९ औं पुण्यतिथि सप्तरीमा मनाइयो

शुभ नारायण यादव
सप्तरी, माघ १० गते ।
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्व गरेका तत्कालिन नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्र नारायण सिंहको १९ औं पुण्यतिथि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सप्तरीको राजविराजमा मधेशवादी नेता सिंहको १९ औं पुण्यतिथिका अवसरमा शनिबार गजेन्द्र नारायण सिंह अध्ययन केन्द्र सप्तरीले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष एवं मधेशका प्रणेता समेत भनिने स्व. सिंहको पुण्यतिथिको अवसरमा उनको शालिकमा माल्यार्पण, उनका सहर्मीहरुलाई सम्मान तथा मञ्चीय कार्यक्रम गरेर उनको राजनीतिक योगदानको सम्झना गर्दै १९ औं पुण्यतिथी मनाइएको हो ।
आजै जिल्ला समन्वय समितिको परिसर भित्र नवनिर्मित गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका वरिष्ट नेता राजेन्द्र महतोले मधेशी र पिछडिएका समुदायका अधिकारका लागि स्व. सिंहले पुरयाएको योगदान अविस्मरणीय रहेको बताएका छन् ।
मधेशी, आदिवासी, जनजाती, मुश्लिम, सिमान्कृत वर्ग लगायतको अधिकार र पहिचानका लागि ज्यानको बाजी लगाउँदै गजेन्द्र बाबुले मधेशी राजनीतिमा पुरयाएको योगदान भावी पुस्ताका लागि अनुकरणीय रहेको उनले बताए ।
केन्द्रका जिल्ला अध्यक्ष प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्यद्वय मृगेन्द्र कुमार सिंह यादव, शेखर सिंह, प्रदेशसभा सदस्य मनिष सुमन, विदेश्वर यादव, नेत्रबिक्रम साह, विघटित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरी, जसपा नेता केशव झा, अध्ययन केन्द्रका केन्द्रिय अध्यक्ष अनिल महासेठ, केन्द्रिय सदस्य दिनेश यादव लगायतले पनि सम्बोधन गर्दै स्व. सिंहको राजनीतिक योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा स्वागत गित तथा नृत्य स्थानीय कलाकर लक्की झा तथा मैथिली साहित्यकार देवेन्द्र मिश्रले कविता वाचन मार्फत स्व. सिंहको योगदानबारे चर्चा गरेका हुन् ।
उक्त कार्यक्रममा स्व. सिंहका सहकर्मी हरेकृष्ण प्रसाद सिंह, राजेन्द्र यादव, चन्द्रशेखर झा, बेचन यादव, खुशिलाल मण्डल, शैलेश चौधरी लगायत तीनदर्जन भन्दा बढी व्यक्तित्वहरुलाई प्रमुख अतिथि महतोले दोसल्ला तथा कदरपत्रबाट समेत सम्मान गरेका छन् ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

१० माघ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

१० माघ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

१० माघ २०७७, शनिबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

१० माघ २०७७, शनिबार
Next Post
३ वटा पेस्तोलसहित २ जना पक्रा

३ वटा पेस्तोलसहित २ जना पक्रा

प्रचण्ड मुक्त देश बनाउनुपर्छ : प्रभु साह

प्रचण्ड मुक्त देश बनाउनुपर्छ : प्रभु साह


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh