• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

लाेहारपटी नगरपालिकामा काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर दुर्घटनाहुदा एकजनाको जनाकाे मृत्यु


लाेहारपटी नगरपालिकामा काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर दुर्घटनाहुदा एकजनाको जनाकाे मृत्यु

प्रतिक्षा खबर
रामगाेपालपुर, माघ ९ गते ।
महोत्तरीमा नेपाली काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
महोत्तरीको लोहारपट्टि नगरपालिका ४ स्थितमा कांग्रेसको बिरोध कार्यक्रमा सकेर लेउरी तर्फ मानिस लैजादै गरेको नम्बर नखुलेको ट्याक्टर बिहीबार साँझ दुर्घटना भएको हो ।
सडकबाट पल्टेको ट्याक्टरमा किचिएर ट्याक्टरमै सवार स्थानीय ५० वर्षीय जगडा भन्ने राम खेलाउन सदा माझीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ
माझीलाई ट्याक्टर चालकको सिटको भागले किचेपछि घटनास्थलमै मृत्यु भएको हो । उनको शवलाई जिल्ला अस्पताल जलेश्वरमा पोस्टमार्टम गरि परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

९ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

९ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

९ माघ २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

९ माघ २०७७, शुक्रबार
Next Post
महोत्तरीमा भारत बाट ल्याइएका कुखरा बरामद गरी नष्ट

महोत्तरीमा भारत बाट ल्याइएका कुखरा बरामद गरी नष्ट

कोरोनाविरुद्धको खोप उत्पादन गर्ने इन्स्टिच्युटमा भीषण आगलागी

कोरोनाविरुद्धको खोप उत्पादन गर्ने इन्स्टिच्युटमा भीषण आगलागी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh