• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नगर पत्रकार संजाल गठनप्रति आपति जनाउँदै गौशालाका पत्रकारहरुले बुझाए नगरप्रमुखलाई ज्ञापनपत्र


नगर पत्रकार संजाल गठनप्रति आपति जनाउँदै गौशालाका पत्रकारहरुले बुझाए नगरप्रमुखलाई ज्ञापनपत्र

प्रक्रिया नपुर्याईकन गौशालामा नगर पत्रकार संजाल गठन गरिएको घटनाप्रति आपति जनाउँदै गौशालाका पत्रकारहरु नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाएका छन् । विहीबार गौशाला कार्यक्षेत्र रहने गरि कार्यरत रहेका ११ जना पत्रकारहरु नगरप्रमुख शिवनाथ महतोलाई ज्ञापनपत्र बुझाएका हुन ।
गत पुस २२ गते वुधबारका दिन आपसि सहमति बेगर प्रक्रिया नपुगाईकन नगर पत्रकार संजाल गठन गरेको भन्दै यहाँका पत्रकारहरु आपति जनाउँदै ज्ञापनपत्र बुझाएका हुन
गौशाला नगरपालिकाको सभाहलमा विरोधको वावजुद द पव्लिक टुडेका अध्यक्ष रामनारायण महतोलाई संयोजक पद चयन गरिएकोप्रति पत्रकारहरुको घोर आपति रहेको सो ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यसरी पुर्वाग्राही भई गठन भएको सो संजाल एकलौटी ढंगले गठन गरिएकोले सवैको सहमतिमा नगर पत्रकार संजाल गठनको लागि माग समेत गरिएको छ ।
ज्ञापनपत्र बुझाउनेमा रेडियो रुपान्तरणका नागेन्द्र साह, धनवीर महतो, शिरिष अनलाईनका धर्वेन्द्र कुमार यादव, महोत्तरी टुडे अनलाईनका धर्मेन्द्र कुमार यादव, नरेन्द्र सिंह लगायत रहेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२३ पुष २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२३ पुष २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२३ पुष २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२३ पुष २०७७, बिहीबार
Next Post
गौशालामा पहिलोपटक योग शिविर आयोजना हुने

गौशालामा पहिलोपटक योग शिविर आयोजना हुने

गौशालामा पहिलोपटक योग शिविर आयोजना हुने

गौशालामा पहिलोपटक योग शिविर आयोजना हुने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh