• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रतिनिधिसभा जिउँदै छ : अध्यक्ष उपेन्द्र यादव


ओली सरकारले उल्लेख्य प्रगति गरेको छ : उपेन्द्र यादव

२१ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद जीवित रहेको बताएका छन् । जसपाद्वारा सोमबार नयाँबानेश्वरमा आयोजित ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ शीर्षकको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा जीवित रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएकाले संसद जीवत रहेको यादवको भनाइ छ । कार्यक्रममा उनले भने, ‘असंवैधानिक तरिकाले संसद विघटन हुँदैन, प्रतिनिधिसभा जिउँदै छ ।
संविधानले संसदलाई विशेषाधिकार दिएकाले संसद आफैं सक्रिय हुनुपर्नेमा यादवको जोड थियो ।
संसद पुनर्स्थापनाको माग राखेर दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जसपाले पहिलो दिन काठमाडौं अन्तरक्रिया आयोजना गरेको हो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२१ पुष २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२१ पुष २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२१ पुष २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२१ पुष २०७७, मंगलवार
Next Post
भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि गोली प्रहार

भारतीय सुरक्षाकर्मीद्वारा नेपालीमाथि गोली प्रहार

बस र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्य

सेनाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh