• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

संसद विघटन प्रस्तावको विरोधमा देशभरी प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने जसपा नेता यादवकाे चेतावनि


संसद विघटन प्रस्तावको विरोधमा देशभरी प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने जसपा नेता यादवकाे चेतावनि

५ पुस, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि जनकपुरधाममा समाजवादि विद्यार्थी संघले बिराेध जनउन थालेका छन । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै रा रा ब क्यामपसका समाजवादी विद्यार्थी संघका विद्यार्थीहरुले आन्दोलन गर्न त्यारी थालेका हुन् । प्रधानमन्त्री केपी शर्मा अाेलिले अाफनाे प्रस्ताव फिरता लपएन भन्ने देशभरी अान्दाेलन गरिने समाजवादी विद्यार्थी संघका नेता दिनेश यादवले जनाएका छन । यादवले भन्ने बहुमतकाे सरकार हुदापनि देश र जनतालाइ दुखदिदै अाइरहेका प्रधानमन्त्रीकाे अब कुनै काम देशमा नरेकाे जिकिर समेत गरे । घरकाे अभिभावककले अाफनाे बाटाे बिर्सेपछी घरकाे बर्वादी हुन्छ त्यस्तै देश हाक्ने अभिभावक अाफनाे सदबुझि गुमाइसकेकाेले देशकाे र जनताकाे बर्वादी समेत हुनेभएकाेले यस्ता प्रधानमन्त्रीकाे कुनै काम नरहेकाे समेत बताए । अाफनाे नैतिकताकाे अधारमा राजिनामा दिदा हुन्थ्याे नत्र नेकपाले स्वयम् पार्टीको सधारण सदस्यता समेत नरहनेगरी निस्कासित गरेपछी ठिक हुन्थ्याे ।जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले अाजपनि देशका विभिन्न स्थानमा नाराबाजी गरेका छन् ।
उनीहरूले केपी ओलीविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणबद्ध आन्दोलन सुरु भएको बताएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरूले बताएका छन् ।
संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने विद्यार्थीहरूले चेतावनी दिएका छन् । समाजवादी विद्यार्थी संगठनका नेता दिनेश यादवले हिजो जसरी ज्ञानेन्द्र ‘कू’ विरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भए झैं प्रधानमन्त्रीविरुद्ध संयुक्त विद्यार्थी आन्दोलन सुरु भएको बताए ।
विद्यार्थीहरूको संयुक्त मोर्चा बनाएर आन्दोलन अगाडि बढ्ने नेता यादवले बताएका छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

५ पुष २०७७, आईतवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

५ पुष २०७७, आईतवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

५ पुष २०७७, आईतवार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

५ पुष २०७७, आईतवार
Next Post
जनकपुरमा समाजवादी विद्यार्थी युवासंघको प्रदर्शन, ओलिलाई पार्टीबाट निस्कासन गर्न माग

जनकपुरमा समाजवादी विद्यार्थी युवासंघको प्रदर्शन, ओलिलाई पार्टीबाट निस्कासन गर्न माग

वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh