• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सरकारविरुद्ध महाेतरीकाे जलेश्वरमा समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघले गरे प्रदर्शन


सरकारविरुद्ध महाेतरीकाे जलेश्वरमा समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघले गरे प्रदर्शन

नागेन्द्र कुमार यादव
प्रतिक्षाखबर
जलेश्वर, मंसिर २गते ।
सरकारविरुद्ध समाजवादी विद्यार्थी युनियन र समाजवादी युवासंघले जलेश्वरमा प्रदर्शन गरेको छ । दुबै संगठनले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको अनुसार बिहीवार महाेतरीकाे सदरमुकायम जलेश्वरमा पनि प्रदर्शन गरेको हो ।
समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघले गरेको देशव्यापी निर्णय अनुसार आज जलेश्वरसहित देशका विभिन्न शहरहरुमा समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघले हजारौंको संख्यामा प्रदर्शन गरेका छन् ।
उखु किसानहरुमाथि गरिदै अाएका दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, स‌ंवैधानिक अंगलाई कमजोर बनाउने काम भएको र किसानहरुसंग गरेकाे ५बुंदे मांग पूरा नगरेकाे भन्दै आज देशभरी एकैदिन विरोध प्रदर्शन समाजवादी विद्यार्थी युनियनका प्रदेश २काे उपाध्यक्ष सत्रुधन यादवले जनाएको छ ।
‘अति भो अति भो, मुलुककै छवि क्षति भो, औषधि छैन मल छैन, सत्ताको लडाई लाज छैन’ प्रधान मन्त्री मुर्दावाद,किसानहरुकाे ५बुंदे मांग पूरा गर,प्रधानमन्त्री राजिनामा दे भन्ने लगायतका मुल नाराका साथ प्रदर्शन भएको छ ।
समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघका विभिन्न नेताहरुलेकार्यक्रमलाई सम्बोधन गरेका थिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२ पुष २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२ पुष २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२ पुष २०७७, बिहीबार
अन्तर्राष्ट्रिय

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

२ पुष २०७७, बिहीबार
Next Post
उप मेयरकै श्रीमानबाट बालिका बलत्कारकाे प्रयास

उप मेयरकै श्रीमानबाट बालिका बलत्कारकाे प्रयास

विवाहपञ्चमीको चौथो दिन आज ‘सम्धी मिलन’ गरियो, भोलि मटकोर गरिने

विवाहपञ्चमीको चौथो दिन आज ‘सम्धी मिलन’ गरियो, भोलि मटकोर गरिने


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh