• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नगराइन नगरपालिकामा जसपा नेता महताे र मन्त्री सोनलद्वारा १७करोड भन्दा बढीको सिचाई याेजनाकाे शिलान्यास


नगराइन नगरपालिकामा जसपा नेता महताे र मन्त्री सोनलद्वारा १७करोड भन्दा बढीको सिचाई याेजनाकाे शिलान्यास

प्रतिक्षा खबर

रामगाेपालपुर, मंसिर २१गते ।

जनता समाजवादी पार्टी (जसपा) नेता राजेन्द्र महताे र प्रदेश २ का भौतिक पुर्वाधारमन्त्री जितेन्द्र सोनलले धनुषाकाे नगराईन नगरपालिकाकाे फुलगमा मनियारीमा बन्न लागेको सिचाइ याेजनाको शिलान्यास गरेका छन् ।
नगराइन नगरपालिका फुलगमा मनियारीमा १७ कराेड भन्दा बढीकाे लागतमा निर्माण हुन लागेको सिचाई याेजनाकाे अध्यक्ष राजेन्द्र महताे र मन्त्री सोनेलले साेमबार पुजापाठ गरि शिलान्यास गरेका हुन् ।१७ करोड़ भन्दा बढीकाे लागतमा बन्नलागेकाे सिचाइ याेजना बाट round the year ५५० हे. कृषियोग्य ज़मीनी सिंचाई सुविधा पुगी २२०० घरधुरी का १२१०० जनसंख्या प्रत्यछ लाभान्वित हुने समेत जनाईएकाे छ ।
सिचाइ याेजना शिलान्यासपछि पानीबिना किसानहरुले भाेगदै अाएका समस्याहरुबाट बन्चित हुने स्थानिय किसानहरुले बताएका छन ।सिचाइ याेजनाकाे शिलान्यास भएकाे देख्दा स्थानीय किसानहरु गदगद भएका छन् ।
शिलान्यास कार्यक्रममा वरिष्ठ नेता एवंम सांसद मा राजेंद्र महतो ,प्रमुख आतिथ्य तथा भौतिक पूर्वाधार बिकास मंत्री मा. जितेंद्र सोनल ,विशिष्ट माननीय प्रमेश्वर साह , केन्द्रिय सदस्य राजु चौधरी ,ज्ञानेन्द्र झा (ज्ञानू),मनोज चौधरी , अरविन्द्र साह,जानकीराम साह,सदाशिव मिश्र,सरिता शर्मा ,उमेश मेहता,अनिल महाशेठ, उमेश मण्डल,रामुदित राम,हाकिम राईन, जिल्ला अध्यक्ष प्रमोद यादव जिल्ला समन्वय समितिको उप प्रमुख दिपक झा ,जिउँदो सहिद ललन चौधरीलगायतहरुकाे उपस्थिति रहेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

२२ मंसिर २०७७, सोमबार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

२२ मंसिर २०७७, सोमबार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

२२ मंसिर २०७७, सोमबार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

२२ मंसिर २०७७, सोमबार
Next Post
अफताब आलमका भाइ भारतबाट पक्राउ

अफताब आलमका भाइ भारतबाट पक्राउ

मुख्यमन्त्री स्वच्छ्ता अभियान प्रदेशको पर्यट्किय बिकासमा कोशे ढुङ्गा साबित हुने उदघोष

मुख्यमन्त्री स्वच्छ्ता अभियान प्रदेशको पर्यट्किय बिकासमा कोशे ढुङ्गा साबित हुने उदघोष


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh