• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बलात्कार मुद्दामा ‘बाबा’ले पाए अदालतबाट सफाइ


बलात्कार मुद्दामा ‘बाबा’ले पाए अदालतबाट सफाइ

गणेश लम्साल,
विराटनगर
२०७७ मङ्सिर २२ सोमबार
‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुन कोइरालाको इजलासले बादीको माग दाबी नपुगेको भन्दै उनलाई सफाइ दिएको हो ।
१२ मंसिरमा सर्वोच्च अदालतले उच्च अदालत विराटनगरको आदेश सदर गर्दै आरोपी कृष्णदासलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको १० दिनपछि सुनसरी जिल्ला अदालतले अन्तिम फैसला गर्दै उनलाई सफाइ दिएको हो ।
सुनसरीको चतराधामस्थित आश्रममा आफ्नै अनुयायीलाई ४ कात्तिक ०७६ मा बलात्कार गरेको आरोप कृष्णदासमाथि लागेको थियो । बादी महिलाले आफूमाथि बलात्कार भएको किटानी जाहेरी दिएपछि पक्राउ पर्ने डरले कृष्णदास १२ मंसिरमा सिकिस्त बिरामीको बहाना बनाएर विराटनगरस्थित विराट अस्पतालमा भर्ना भएका थिए ।
सुनसरी प्रहरीले उनलाई १६ मंसिरमा पक्राउ गरी अस्पतालमै राखेर पटकपटक अदालतमा म्याद थप गराएर अनुसन्धान गरेको थियो ।
१० पुस ०७६ मा सिद्धबाबाविरुद्ध प्रहरीले बलात्कार अभियोगमा सुनसरी अदालतमा मुद्दा दर्ता गराएको थियो । १४ पुस ०७६ मा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई तीन लाख धरौटीमा थुनामुक्त गरेको थियो ।
उनलाई ९ माघ ०७६ मा उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको थियो । उच्चको आदेशपछि पक्राउ पर्ने डरले भारततर्फ फरार भएका कृष्णदास पछि अदालतमा हाजिर भएपछि झुम्का कारागारमा बस्दै आएका थिए ।
उच्च अदालत विराटनगरको आदेशलाई सदर गर्दै १२ मंसिरमा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलासले आरोपी सिद्धबाबालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश गरेको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

२२ मंसिर २०७७, सोमबार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

२२ मंसिर २०७७, सोमबार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

२२ मंसिर २०७७, सोमबार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

२२ मंसिर २०७७, सोमबार
Next Post
नगराइन नगरपालिकामा जसपा नेता महताे र मन्त्री सोनलद्वारा १७करोड भन्दा बढीको सिचाई याेजनाकाे शिलान्यास

नगराइन नगरपालिकामा जसपा नेता महताे र मन्त्री सोनलद्वारा १७करोड भन्दा बढीको सिचाई याेजनाकाे शिलान्यास

अफताब आलमका भाइ भारतबाट पक्राउ

अफताब आलमका भाइ भारतबाट पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh