• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

बलवा नगरपालिकामा जसपा नेता भण्डारी र मन्त्री सोनलद्वारा १४ करोड ८७ लाख भन्दा बढीको पुल शिलान्यास


बलवा नगरपालिकामा जसपा नेता भण्डारी र मन्त्री सोनलद्वारा १४ करोड ८७ लाख भन्दा बढीको पुल शिलान्यास

प्रतिक्षा खबर

रामगाेपालपुर, मंसिर २१गते ।

जनता समाजवादी पार्टी (जसपा) नेता शरदसिंह भण्डारी र प्रदेश २ का भौतिक पुर्वाधारमन्त्री जितेन्द्र सोनलले महोत्तरीको बलवा नगरपालिकाकाे भगवतीपुरमा बन्न लागेको पुलको शिलान्यास गरेका छन् ।
बलवा नगरपालिका १० भगवतीपुर र कमबिलासामा जोड्ने राताे नदीमा १४ करोड ८७ लाख ३५हजार ८२सय ८ रुपैँयाको लागतमा निर्माण हुन लागेको पुलको अध्यक्ष भण्डारी र मन्त्री सोनलले शुक्रवार पुजापाठ गरि शिलान्यास गरेका हुन् ।
२०७९ /६/८सालसम्म सो पुल निर्माण भइसक्ने गरी ठेक्का सम्झौता भएको छ ।

पुल शिलान्यासपछि नदी तरेर बाटो हिड्ने र घुमौरो बाटो भएर आवातजावत गर्ने स्थानीयहरु गदगद भएका छन् ।

शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्यहरु जैनुल राईन, ,जानकी शरण साह ,जसपा नेपाल को केन्द्रिय सदस्य तथा प्रभावसाली युवा नेता ज्ञानेन्द्र झ ज्ञानु , भङ्गहा न पा प्रमुख सन्जिव साह ,केन्द्रिय सदस्य रामु यादव ,रामविनय महतो ,जिवछ साह, लगायत राम सोहाग यादव ,विद्यार्थी सघको केन्द्रीय सचीव अशोक यादव को उपस्थित थियो।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश

२१ मंसिर २०७७, आईतवार
अन्तर्राष्ट्रिय

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

२१ मंसिर २०७७, आईतवार
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

२१ मंसिर २०७७, आईतवार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

२१ मंसिर २०७७, आईतवार
Next Post
सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मुख्यमन्त्री राउतको निर्देशन

माेटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गयो

पिपरा गाउँपालिकामा स्कूल बसले मोटरसाइकललाई ठक्करदिँदा चालकको मृत्यु, एक घाइते


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh