• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

भ्रष्टाचार मुद्दामा परेका वडाध्यक्ष यादव पुनः वडा अध्यक्षमा पुनर्बहाली


भ्रष्टाचार मुद्दामा परेका वडाध्यक्ष यादव पुनः वडा अध्यक्षमा पुनर्बहाली

सप्तरी, मंसिर १२ गते ।
सप्तरीको रुपनी गाँउपालिका वडा नम्वर १ का निलम्बित वडा अध्यक्ष पिताम्बर यादव पुनः वडा अध्यक्षमा पुनर्बहाली भएको छ । २०७५ मसिंर २१ गते उच्च अदालत राजविराज जनकपुर इजलासले अध्यक्ष यादवलाई पुरानो मुद्दामा भ्रष्टाचार ठहर भएको सुनाएको थियो ।
वडा अध्यक्षमा निर्वाचित हुनु अघि जिल्ला शिक्षा कार्यालय उदायपुरमा सव–इन्जिनियको पदमा कार्यरत रहदा भ्रष्टाचारको मुद्दा लागेको थियो । सो मुद्दा लागेपछि आफ्नो १० वर्षे जागिर अवधिबाट उनले राजीनामा दिई तत्कालीन राजपाबाट वडा अध्यक्षका पदमा उमेदबारी दिए पश्चात निर्वाचित भए ।
निर्वाचित भईसकेपछि सोही मुद्दालाई लिएर केही स्थानीयहरुले भ्रटाचारीको मुद्दा लागेको व्यक्तिलाई वडा अध्यक्ष पदमा बस्न नपाउने भन्दै उच्च अदालत राजविराज जनकपुर इजलासमा मुद्दा दर्ता गराएका थिए । सोही मुद्दामा यादवलाई २०७५ मसिंर २१ गते वडा अध्यक्ष पदबाट निलम्बन गरेको थियो ।
त्यस पश्चात वडा अध्यक्ष यादवले उच्च अदालतमा मुद्दा दोहोर्याई पाँउ भनी निवेदन दिएकोमा सर्वोच्चले २०७७ मसिंर ७ गते भ्रष्टाचारी सम्बन्धी मुद्दा कारबाहीको क्रममा रहेको भन्दै भ्रष्टाचार मुद्दा समेतमा ठहरे बमोजिम कारबाही हुने नै हुँदा हाल यादवलाई वडा अध्यक्षको रुपमा कामकाज गर्ने रोक नलगाउनु, रोक लगाउन नदिनु भनी रुपनी गाँउपालिकाको नाउँमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम अन्तरकालिन आदेश जारी गरेको हो ।
यसैबीच सोही आदेशलाई आधार मानी शुक्रबार रुपनी गाउँपालिका वडा नम्बर १ को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष हरेराम यादवले वडा अध्यक्ष यादवलाई आजैबाट कामकाज गर्ने गरी पुनर्बहाली भएको घोषणा गरे ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

१२ मंसिर २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

१२ मंसिर २०७७, शुक्रबार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !

१२ मंसिर २०७७, शुक्रबार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

१२ मंसिर २०७७, शुक्रबार
Next Post
कैदीबन्दी जेलमै रहेका बेला विवाह गर्न पाउने

३ वर्षीया बालिकालाई बलात्कार गर्ने बालकलाई ६ महिना जेल सज

बालिका बल्कारकाे अाराेपमा एक जना पक्राउ

सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh