महोत्तरी जिल्लाको सम्सी गाउपालिका ५ पोखरभिण्डामा साझ ६:१५ बजे को समयमा ट्याक्टर दुर्घटना हुदा दुई जना महिलाको घटनास्थलमा मृत्यू भएको छ।
ना ४ त ८५७८ नं को नेपाली ट्याक्टर दुर्घटना मा परी दुई जना महिलाको घटनास्थलमै मृत्यू भएको छ। परौल स्थान बाट खैरबनी जाने क्रममा उक्त ट्याक्टर दुर्घटना भएको थियो। अत्यधिक गतीका कारन दुर्घटना भएको कुरा प्रत्यक्षदर्शी पंकज यादव ले बताएको छ। मृत्यू भएका व्यक्तीका नाम थाहा उन सकेन।
दुर्घटना परी अन्य तीन जना घाइते भएका छ्न। घाइतेको उपचारको लागि जनकपुर लगिएको छ।










































































































