• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

मुख्यमन्त्री राउतद्वारा सरुवा रोग अस्पताल र ट्रमा सेन्टर निर्माणका लागी जग्गाको निरीक्षण


मुख्यमन्त्री राउतद्वारा सरुवा रोग अस्पताल र ट्रमा सेन्टर निर्माणका लागी जग्गाको निरीक्षण

जनकपुरधाम, मंसिर १२ । मुख्यमन्त्री लालबाबु राउतले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं ट्रमा सेन्टर निर्माणका लागि आज जग्गाको स्थलगत निरीक्षण गर्नु भएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको यो दुई योजनामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि मुख्यमन्त्री राउत सहितको टोलीले दुबै अस्पतालको लागी जग्गाको निरीक्षण गर्नु भएको छ ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका १६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं बारा कै पथलैया स्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने निति अनुरुप जग्गाको निरीक्षण कार्य सम्पन्न भएको छ ।
सरुवा रोग अस्पतालका लागी कलैया उपमहानगरले ७ विग्घा जग्गा प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ भने पथलैया स्थित स्वास्थ्य तालिम केन्द्र प्रदेश सरकारकै मातहतमा रहेको छ ।
जग्गा निरीक्षणको क्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकार सरुवा रोग तथा ट्रमा सेन्टरको निर्माण लाई आफनो नीति तथा कार्यक्रममै राखेर बजेट समेट विनियोजन गरि सकेको अवस्थामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि दुबै अस्पतालको निर्माण कार्य चाडै शुरु हुने बताउनु भयो । उहाँले ई दुबै अस्पताल प्रदेशको गौरबको योजनाको रुपमा रहने र यसले यस क्षेत्रका बासिन्दा मात्र नभई प्रदेश नै लाभान्वित हुने बताउनु भयो ।
निरक्षण टोलीमा मुख्यमन्त्री राउत सहित संघीय साँसद रामसहाय प्रसाद यादव, रामबाबु यादव, प्रदेश सांसद पारस साह, बच्चा यादव, ज्वाला साह, सुन्दर विश्वकर्मा , समाजिक विकास मन्त्रालयका सचिव लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सरुवा रोग अस्पतालको शिलान्यास यही मंसिर १५ गते भर्चुअल माध्यमले हुने भएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

१२ मंसिर २०७७, शुक्रबार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

१२ मंसिर २०७७, शुक्रबार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !

१२ मंसिर २०७७, शुक्रबार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

१२ मंसिर २०७७, शुक्रबार
Next Post
सम्सि गाउँपालिकामा ट्याक्टर दुर्घटना मा दुई जनाको घटनास्थला मृत्यू

सम्सि गाउँपालिकामा ट्याक्टर दुर्घटना मा दुई जनाको घटनास्थला मृत्यू

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh