• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

समाजवादी ट्रेड युनियन महासंघ , गण्डकी प्रदेशको प्रथम स्थापना दिवस सम्पन्न


समाजवादी ट्रेड युनियन महासंघ , गण्डकी प्रदेशको प्रथम स्थापना दिवस सम्पन्न

समाजवादी पार्टी र रास्तृय जनता पार्टी एकीकरण भएपछी ट्रेड युनियन फेडेरेसन समायोजना भइ समाजवादी ट्रेड युनियन महासंघ ले आज प्रथम स्थापना दिवस सातै प्रदेशमा आयोजना भएको छ । यसै अनुरुप गण्डकी प्रदेशमा पनि जनता समाजवादी पार्टी कार्यलयमा आयोजना गरिएको थियो । समाजवादी ट्रेड युनियन महासंघ गन्डाकी प्रदेशका अध्यक्ष शिब बहादुर अधिकारी को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सन्चालन सचिब ताराबाबु श्रेष्ठ र स्वागत मन्तब्य कोषाध्यक्ष भिम मगराती ले गर्नु भएको थियो । प्रमुख अतिथिको रुपमा जनता समाजवादी पार्टी गण्डकी प्रदेशको अध्यक्ष मोति रिजालले सर्बाहारा बर्ग र उत्पीडन मा परेका जनताको मत बाट बिजायी बनेका कम्युनिस्ट पार्टीको सरकारले जनमत बिपरित जनघाती काम गरेको आरोप लगाउनु भयो । अब यस्को विकल्प जनता समाजवादी पार्टीले दिनेछ , वहाँले थप्नु भयो । शुभकामना मन्तब्य दिनु हुनेमा जिल्लाको अध्यक्ष गिरि प्रसाद गुरुङ , पोखरा महानगरपालिकाको अध्यक्ष टिकाराम पौडेल , गण्डकी प्रदेशको सदस्य दिपक भण्डारी ,ट्रेड युनियन फेडेरेसन का अध्यक्ष हरि थापा पनि हुनुहुन्थ्यो । उक्त कार्यक्रममा शिब केसि र रमेश पहारी ले अरु पार्टी देखिसकियो अब बैकल्पिक शक्ती जसपा नै भन्दै पार्टी प्रबेश गर्नुभएको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्य

सिट बाँडफाँटका लागि सङ्घीय लोकतान्त्रिक मोर्चाका तीन मोडालिटी

२३ कार्तिक २०७७, आईतवार
अन्तर्राष्ट्रिय

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

२३ कार्तिक २०७७, आईतवार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

मधेस झर्दै गरेका बालेनसँग भयभीत मधेसी नेता !

२३ कार्तिक २०७७, आईतवार
जसपा नेपाल र लोसपाबिच १२ बुँदे सम्झौता : संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव
अन्तर्राष्ट्रिय

महन्थ ठाकुरलाई जिताउन भन्दै जसपा नेपालद्वारा समिति गठन

२३ कार्तिक २०७७, आईतवार
Next Post
मन्त्रीकाेटाेलिले अनुगमन गरे साेनमा गाउँपालिका र अाैरहि नगरपालिकाकाे विभिन्न नदीहरु

मन्त्रीकाेटाेलिले अनुगमन गरे साेनमा गाउँपालिका र अाैरहि नगरपालिकाकाे विभिन्न नदीहरु

कैलाश महतोले गरे ‘स्वाधीन मधेस जनअभियान’ गठन

कैलाश महतोले गरे ‘स्वाधीन मधेस जनअभियान’ गठन


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh