• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

सोनमा गाउँपालिकामा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


सोनमा गाउँपालिकामा नेकपाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सोनमा गाउँपालिका- द्वारा आयोजित नेपाल कम्यूनिष्ट पार्टी को दिपावली, छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ।
अाज शनिवार साेनमा गाउँपालपकामा अायाेजना गरिएकाे शुभकामना अदान प्रदान कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सभा सांसद भरत साहले शुभकामना मन्तव्य दिदै सबैको सहकार्य र एकताले मात्र प्रदेशको उत्थान तथा विकास हुन सक्ने कुरामा जोड दिनु भयो ।
शुभकामना मन्तव्यकै क्रममा नेता साहले प्रदेश २ को विकासकालागि आफूले व्यक्तिगत र मन्त्री स्तरीय रुपमा आवश्यक पहल गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा नेकपाका युवा नेता सरोज कुमार यादवले बाेल्दै भन्ने सोनमा गाउँपालिकामा जनता हरेक समयमा कुनै न कुनै तरिकाले विकास निर्माणकाे काममा पहल पनि गर्ने छु भनेका छन ।
शुभकामना अादान प्रदान कार्क्रममा नेपाल कम्यूनिष्ट पार्टी को केन्द्रिय सदस्य एवम महोत्तरीको स.इन्चार्ज तथा प्रदेश नं २ का स्काउटको संयोजक युवा नेता सरोज कुमार यादव ,केन्द्रिय सदस्य तथा प्रदेश सांसद भरत साह , मो० रजि हैदर ,पुर्व मन्त्री दिप नारायण साह ,राजेन्द्र साह ,राम बाबू चौधरी , युवा नेता इम्तियाज अहमद ,
कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश सदस्य लगायत स्थानिय जनताहरुकाे उपस्थिति रहेकाे थियाे ।

 

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

२३ कार्तिक २०७७, आईतवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

२३ कार्तिक २०७७, आईतवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

२३ कार्तिक २०७७, आईतवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

२३ कार्तिक २०७७, आईतवार
Next Post
शिक्षा इकाई कार्यालय धनुषामा यादवको ‘भष्टाचार शुर

शिक्षा इकाई कार्यालय धनुषामा यादवको ‘भष्टाचार शुर

उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्न दिए चेतावनि

उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्न दिए चेतावनि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh