• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

माटोको धस्नामा परि एक जनाकाे मृत्यु, दुई गम्भीर


माटोको धस्नामा परि एक जनाकाे मृत्यु, दुई गम्भीर

प्रतिक्षा खबर
जनकपुरधाम, कार्तिक १८ गते ।

धनुषाको टेश्वर गाउँपालिका ४ मा मंगलबार बिहान माटोको ढिस्को (धस्ना)मा परि एक महिलाको मृत्यु भएको छ भने दुई महिला गम्भीर घाइते भएकी छन् ।
मृत्यु हुनेमा स्थानीय राम्रो चोकका बिगला रविदासकी श्रीमती ३५ वर्षीया सुनिता देवी रविदास रहेको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।
यस्तै ढिस्कोमा परि स्थानीय जग्देव ठाकुरकी छोरी १४ वर्षीया मधु कुमारी ठाकुर र खुशीलाल शर्माकी श्रीमती २७ वर्षीया रिना देवी ठाकुर गम्भीर घाइते भएकी छन् । घाइते दुबैजनालाई उपचारको लागि जनकपुरको प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
मंगलबार बिहान ७ बजे दीपावलीको लागि घर लिपपोत गर्न स्थानीय राजी यादवको खेतमा माटो लिन गएको बेला ढिस्को खसेको थियो । ढिस्कोमा च्यापिएर सुनिता देवीको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । दुइजनाको भने स्थानीयले तुरन्तै उद्धार गरेका थिए ।
मृतक सुनिताको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।
टुडेपाटी डटकम

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

काठमाडौं-३ को मतगणना सुरु

१८ कार्तिक २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

भक्तपुर २ मा ११ बजेबाट मतगणना

१८ कार्तिक २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

भारतले भन्यो– चुनाव सम्पन्न भएकोमा नेपाललाई बधाई

१८ कार्तिक २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

काठमाडौं–१ को मतगणना १० बजेबाट सुरु हुने

१८ कार्तिक २०७७, मंगलवार
Next Post
२४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि

२४घण्टामा थप ३११४ जना संक्रमितभेटियाे, ३१४२ जना संक्रमणमुक्त

नेपाल भ्रमणले दुई देशको सैन्य सम्बन्ध थप बलियो हुन्छ : भारतीय सेनाध्यक्ष

नेपाल भ्रमणले दुई देशको सैन्य सम्बन्ध थप बलियो हुन्छ : भारतीय सेनाध्यक्ष


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh