• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

नेकपा र कांग्रेसका ठूला नेतासहित सयौं कार्यकर्ता जनता समाजवादी पार्टीमा गरे प्रवेश


नेकपा र कांग्रेसका ठूला नेतासहित सयौं कार्यकर्ता जनता समाजवादी पार्टीमा गरे प्रवेश

सप्तरी । सप्तरीमा प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा परित्याग गरी सयौं नेता तथा कर्याकर्ताहरू बुधबार समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
यसले दुबै पार्टीलाई ठुलै झट्का लागेको राजनीतिक विश्लेषकहरुको भनाइ छ। सप्तरीको हनुमान नगर कंकालनी र राजगढ गाउँपालिकामा आयोजित छुट्टाछुट्टै पार्टी प्रवेश कार्यक्रममा उनीहरू समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।
प्रदेशसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नं १ बाट उम्मेदवार बनेका नेकपाका नेता मो शकिल अली समाजवादीमा प्रवेश गरेका छन् । सप्तरीकै क्षेत्र नं ३ ख का स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादव पनि समाजवादीमा प्रवेश गरेका छन् ।
अली र यादवको नेतृत्वमा नेकपा र कांग्रेसका सयौं कार्यकर्ताहरू समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष लालबाबु राउत सहितका नेताहरुले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।
सो क्रममा अध्यक्ष यादवले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि संघर्ष अझै जारी रहेको बताए ।
प्रतिक्रियावादी शक्तिहरू संघीयता, गणतन्त्र र धर्मनिरप्रेक्षताविरुद्ध षडयन्त्र गरिरहेको उल्लेख गर्दै उपप्रधानमन्त्रीसमेत रहेका यादवले त्यस्ता प्रतिक्रियावादीहरुविरुद्ध निरन्तर आन्दोलन जारी राख्ने बताए ।
प्रदेश नं २ का मुख्यमन्त्री समेत रहेका पार्टीका उपाध्यक्ष लालबाबु राउतले उत्पीडित समुदायको अधिकार प्राप्ति समाजवादीबाट मात्र सम्भव रहेको बताए ।
उनले समाजवादी पार्टीले अगामी दिनमा प्रदेश मात्र नभई केन्द्रीय सरकारको पनि नेतृत्व गर्ने उनले बताए ।
कार्यक्रममा पार्टी उपाध्यक्ष रेणु यादव, केन्द्रीय सदस्य एवं प्रदेश सरकारका कृषि मन्त्री शैलेन्द्र साह, प्रतिनिधिसभा सदस्य डा सुर्यनारायण यादव, प्रदेशसभा सदस्य अभिषेक यादव, पार्टी प्रदेश समितका मुख्यसचिव शम्भु झा, सचिव दिनेश यादव, जिल्ला अध्यक्ष केदार यादवलगायत नेताको सहभागिता थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
अन्तर्राष्ट्रिय

प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

१५ कार्तिक २०७७, शनिबार
अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

१५ कार्तिक २०७७, शनिबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

१५ कार्तिक २०७७, शनिबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

१५ कार्तिक २०७७, शनिबार
Next Post
मन्त्री यादवले गरे साहकाे शालिककाे शिलान्यास

मन्त्री यादवले गरे साहकाे शालिककाे शिलान्यास

बाख्रा चराउन गएका दुई जना बालिका मृत अवस्थामा फेला

बर्दिबास नगरपालिकामा सडेकाे अवस्थामा एक महिलाकाे शव भेटयाे


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh