• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

रेडियो रुपान्तरण १०६.३ मेगाहर्जले गरे २५ जना शिक्षक शिक्षिकालाई सम्मान, शिक्षकको समस्या समाधान छलफलमार्फत सम्बोधन गरिने नगर उपप्रमुख लामा


रेडियो रुपान्तरण १०६.३ मेगाहर्जले गरे २५ जना शिक्षक शिक्षिकालाई सम्मान, शिक्षकको समस्या समाधान छलफलमार्फत सम्बोधन गरिने नगर उपप्रमुख लामा

गौशाला, कातिक १ गते ।
महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित रेडियो रुपान्तरण १०६.३ मेगाहर्जले शुक्रवार २५ जना शिक्षक शिक्षिकालाई सम्मान गरेको छ । एक समारोहको आयोजना गरि गत साउन ११ गतेदेखि भदौ ६ गतेसम्म गौशाला नगरपालिकाले उपलब्ध गराएको वैकल्पिक शिक्षा विधीमार्फत पठनपाठनमा सहभागी भएका २० जना शिक्षक शिक्षिकालाई सम्मान गरिएको हो । त्यस्तै सम्मानित हुनेमा नगर शिक्षा संयोजक चन्द्र वहादुर खडका, नेपाल शिक्षक महासंघका जिल्ला कार्यसमितीका सह सचिव सरोज कुमार यादव, नेपाल शिक्षक महासंघ गौशालाका अध्यक्ष नकुल उप्रेती, सचिव सुमित कुमार साह र त्रिभुवन मावि गौशालाका प्रधानाध्यापक अमोद कुमार साह रहेका छन ।
प्रदेश सभासदद्धय शारदा थापा, भरत साह, नगर उपप्रमुख आशा लामाले डायरी, कलम, गमछाले सम्मानित गरेका हुन ।
नगरपालिकामा कार्यरत रहेको हरेक शिक्षक तथा विद्यालयको समस्या समाधानको लागि छलफल नै एक मात्र निकासको बाटो रहेको गौशाला नगरपालिकाकी उपमेयर आशा लामाले बताउनुभएको छ ।
शुक्रवार दिउँसो गौशालास्थित रेडियो रुपान्तरणले आयोजना गरेको शिक्षक सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरउपप्रमुख लामाले खासगरि सामुदायिक विद्यालयमा रहेको वेथितीको अन्त्य र शिक्षकहरुको समस्याको निराकरन एवम शैक्षिक विकासका निम्ति सवैको सल्लाहअनुसार नगर अगाडि बढन तयार रहेको धारणा राख्नुभयो ।
कार्यक्रमकाबीच नगरउपप्रमुख लामाले नगर शिक्षा समितीको निणर्याअनुसार कार्यपालिकामा छलफल गरि यस्ता विषयवस्तुउपर गहन छलफल गरि कदम उठाईने स्पष्ट पार्नुभयो ।
कार्यक्रमकाबीच प्रदेश नं. २ का प्रदेश सभासद शारदा थापाले शिक्षाले मुलभुत रुपमा समाज परिवर्तन हुने भएकोले शैक्षिक विकासका लागि हरेकको भुमिका अपरिहार्य रहेको बताउनुभयो । विगतमा शिक्षाको कारण अनेकौ परिवर्तन भएको चर्चा गर्नुहुँदै प्रदेश सभासद थापाले अवको वदलिदो युगमा पनि समाजिक तत्वलाई रुपान्तरण गर्नुपर्ने आवश्यक रहेको र सोको महत्वपुणर् जिम्मेवारी शिक्षकको रहेको धारणा राख्नुभयो ।
कार्यक्रमकाबीच नेकपाका प्रदेश सदस्य विष्णु लामाले तीनै तहका सरकारलाई बर्तमान परिवेशमा शैक्षिक रुपान्तरणका निम्ति समयमै पहलकदमी उठाउनका लागि आग्रह गर्नुभयो । कोरोनाले धवस्त बनाएको शैक्षिक गतिविधीलाई स्थानियतहमा उपलब्ध सामग्रीको सहयोगमा बैकल्पिक माध्यमवाट गतिविधी संचालन गर्नुपर्ने आवश्यकता उपर जोड दिनुभयो ।
वदलिदो युगमा गुरु सम्मानका लागि कन्जुसाई भईरहेको समयमा हरेकपक्षलाई शिक्षालयप्रतिको सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको नेपाल शिक्षक महासंघ महोत्तरीका सह सचिव सरोज कुमार यादवले बताउनुभयो ।
गौशाला नगरपालिकाले शिक्षकहरुको समस्या समाधानको निम्ति समयमै ठोस कदम उठाउनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमकाबीच विभिन्न शिक्षाप्रेमीहरुले बर्तमान परिवेशमा रहेको शिक्षाको सन्दर्भमा चर्चा परिचर्चा गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनितीक दलका कार्यकर्ता, शिक्षक महासंघका पदाधिकारी, विभिन्न शिक्षक फ्रन्टका नेताहरुले शैक्षिक गतिविधी उपर जोड दिनुभएको थियो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

सिरहा-३ का उम्मेदवार अशेश्वरलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन आयोगको निर्देशन

१ कार्तिक २०७७, शनिबार
अन्तर्राष्ट्रिय

मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने निर्वाचन आयोगको दाबी

१ कार्तिक २०७७, शनिबार
अन्तर्राष्ट्रिय

चुनावको दिन पत्रकारले सूचना विभागको कार्ड वा प्रेस पास देखाएर हिँडडुल गर्न सक्ने

१ कार्तिक २०७७, शनिबार
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

१ कार्तिक २०७७, शनिबार
Next Post
जनता समाजवादी युवा संघ साेनमा गाउँपालिकामा सम्पन्न गरे शुभकामना अदान प्रदान कार्यक्रम

जनता समाजवादी युवा संघ साेनमा गाउँपालिकामा सम्पन्न गरे शुभकामना अदान प्रदान कार्यक्रम

प्रादेशिक ल्यावको एक वर्ष पुरा अत्याधुनिक बनाउने प्रदेश सरकारको प्रतिवद्धता

प्रादेशिक ल्यावको एक वर्ष पुरा अत्याधुनिक बनाउने प्रदेश सरकारको प्रतिवद्धता


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh