• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

कृषि मन्त्रि साहद्धारा फार्मको स्थलगत अनुगमन


कृषि मन्त्रि साहद्धारा फार्मको स्थलगत अनुगमन

धनुषा जिल्लाको धनुषधाम नगरपालीका वडा नं. ९ मा रहेको लाइभ स्टक कृषिफार्मको प्रदेश नं. २ भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रि शैलेन्द्र प्रसाद साह द्धारा स्थलगत अनुगमन गर्नु भएको छ । कोरोना कहरको विच पनि युवाहरुलाई प्रोत्साहन गर्न अनेक अवरोधका विच पनि वहाँको यसकिसिमको अनुगमनले प्रदेश २ का किसानहरु उत्साहित देखिन्छन ।

अनुगमनको क्रममा उक्त फार्मका संचालक राम ललीत साहले हार्डवेयर व्यवसायी वाट कृषि पेशा लाई प्रमुख वनाउनु भएकोमा वधाई दिदै भैंसि पालनलाई प्रमुखताका साथ अगाडी वढाउन आग्रह गर्नु भयो । भैंसिलाई बल्याक गोल्डको रुपमा प्रदेश सरकारले हेरेको समेत चर्चा गर्नुभयो । अनुगमन गर्दै उक्त फार्मको संचालकले आन्तरीक र वाह््य चुनौतिहरुको समेत मन्त्रि साहलाई जानकारि गराउनु भएको थियो । मन्त्रिसाहले हामि यस किसिमको व्यवसायिहरुलाई प्रदेश सरकार भुमि व्यवस्था कृषितथा सहकारि मन्त्रालयवाट आवश्यक सहयो गरिरहेको र गर्ने समेत आश्वासन दिनुभएको थियो ।
उक्त फार्म अनुगमन पश्चात सोहि वडामा रहेको अनुकुल वचत तथा ऋण सहकारि संस्थाको पनि अनुगमन गर्नु भई सहकारिलाई व्यापक वनाई स्थानीयहरुलाई विशेष प्रथमिकता दिन सुझाव दिनुभएको थियो सहकारि अनसुगमनमा सहकारि वैक का अध्यक्ष ध्रुव नारायण यादव समेत संलग्न रहनुभएको थियो ।
यसरी अनुगमन गरिदिनु भएकोमा व्यवसायि तथा सहकारि संचालकहरुले मन्त्रिसाहको प्रशंसा गर्दै प्रदेश सरकारको सिमित स्रोत साधनको वावजुद प्रदेशका किसानलाई ज्यादैनै प्रोतसाहन गुर्नभएकोमा मन्त्रि सालाई हार्दिक आभार प्रकट गरेका थिए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

२५ आश्विन २०७७, आईतवार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

२५ आश्विन २०७७, आईतवार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

२५ आश्विन २०७७, आईतवार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

२५ आश्विन २०७७, आईतवार
Next Post
बौधिमाई नगरबासीको लागि करोडौको प्रसुती गृह भवन उद्धघाटन

बौधिमाई नगरबासीको लागि करोडौको प्रसुती गृह भवन उद्धघाटन

२४ घन्टामा थप १४ संक्रमितको मृत्यू

२४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh