• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

गाैशाला नगरपालिकालाइ नमुना स्वास्थ्य संस्थाकोरुपमा स्थापित गर्ने मेयरकाे उदघोष


गाैशाला नगरपालिकालाइ नमुना स्वास्थ्य संस्थाकोरुपमा स्थापित गर्ने मेयरकाे उदघोष

प्रतिक्षा खबर
गौशाला नगरपालिकाकामा रहेका सामुदायिक स्वास्थ्य संस्थालाई जिल्लाकै नमुना स्वास्थ्य संस्थाको रुपमा स्थापित गर्ने नगरप्रमुख शिवनाथ महतोले बताएका छन ।
बुधवार गौशाला नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको आर्थिक बर्ष २०७६। ०७७ को स्वास्थ्य संस्थ्याको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख महतोले तोकिएकै समयमा उत्कृष्ट कार्यसम्पादन गर्दै सो जिम्मेवारी पुरा गर्नका लागि स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको हो ।
उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण तपाईहरु तयार गर्नुस स्वास्थ्यकर्मीलाई नगरप्रमुख महतोेले आग्रह गर्नुभयो । उहाँले अगाडि भन्नुभयो–“नगरपालिका हरेक किसिमको सहयोग गर्नका लागि तयार छ । चाहे भौतिक सुविधा होस या स्वास्थ्यसंग सम्बन्धित विषयवस्तु नगरपालिका समयमै वातावरण निर्माण गर्न तयार छ ।
नगरप्रमुख महतोले स्वास्थ्य शाखाका संयोजकलाई निर्देशन दिदै भन्नुभयो अनुगमन गर्नुस, गल्ती गर्नेलाई कारवाही र राम्रो कामलाई प्रसंशा गर्दै हौसला बढाउनुस । अब कार्यालयमा बसि कलम चलाएर मात्र भएन, फिल्डमा गई समस्या पहिल्याउनुस । अधिकांश समय स्वास्थ्य संस्थामा कार्यरत रहनुभएका स्वास्थ्यकर्मीहरुको समस्या तोकिएकै समयमा समाधन गर्नुस ।
कार्यक्रमकाबीच नगरप्रमुख महतोले न्युनतम शुल्क निर्धारण गरि विरामी पुर्जा लागु गरि हरेका स्वास्थ्यसंस्थामा चुस्त दुरुस्त तरिकाले स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको हो ।
नगरभरिमा रहेका हरेक स्वास्थ्य संस्थामा रहेको भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिका तयार रहेकोेले यहि आर्थिक बर्षमा सो कार्य पुरा हुने नगरस्वास्थ्य संयोजक रामप्रकाश महतोले प्रतिवद्धता जनाउनुभयो । दुई दिवसीय स्वास्थ्य समीक्षा बैठकबाट प्राप्त भएको सुझाव एवम सोही क्रममा पाएको निर्देशनलाई पालना गर्दै नगर स्वास्थ्य शाखाले अगामी दिन कार्यसम्पादनका लागि पहलकदमी गरिने महतोले प्रतिक्रिया दिनुभयो ।
हरेक स्वास्थ्य संस्थामा आवश्यक सर्जिकल सामग्री र औषधीहरु समयमै पुर्ति गर्नका लागि प्राथामिक स्वास्थ्य केन्द्र गौशालाका ईन्चार्ज विजय कुमार सिंहले सरोकारवाला निकायसमक्ष आग्रह गर्नुभयो । यहाँका स्वास्थ्य संस्थालाई जिल्लामै उत्कृष्ट हुने गरि कार्यसम्पादन गर्दै आएतापनि लकडाउनको कारण सो लक्ष्यमा पुग्न नसकि तेस्रो स्थान ल्याएको ईन्चार्ज सिंहले बताउनुभयो ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

२१ आश्विन २०७७, बुधबार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

२१ आश्विन २०७७, बुधबार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

२१ आश्विन २०७७, बुधबार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

२१ आश्विन २०७७, बुधबार
Next Post
प्रदेश २मा पनि प्लाजमा थेरापी बाट कोरोना संक्रमितको उपचार शुरु

२४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

विभिन्न पार्टी परित्यागगरि नेपाली कांग्रेसमा गरे प्रवेश

विभिन्न पार्टी परित्यागगरि नेपाली कांग्रेसमा गरे प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh