• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

प्रदेश २मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना संक्रमणबाट थप दुइ जनाको मृत्यु

प्रतिक्षा खबर
जनकपुरधाम, भदौ ३० गते
प्रदेश २ मा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको पिसीआर परीक्षणमा बारा र रौतहटका २६ जनामा कोरोना संक्रमण देखिएको हो।
संक्रमण पुष्टि हुनेमा २ जना महिला र २४ जना पुरुष रहेका नारायणी अस्पतालका प्रवक्ता डा चौरसियाले जानकारी दिए।
उनका अनुसार थपिएका संक्रममितमध्ये बाराका ३ जना र २३ जना संक्रमित रौतहटका बासिन्दा हुन्।
रौतहट गरुडास्थित राष्ट्रिय वाणिज्य बैंकका चार जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ भने गुरुडाकै सिभिल बैंकका ४ जना कर्मचारी पनि संक्रमित भएका छन्। सशस्त्र प्रहरी हजमिनियाका दुई जना र गरुडा इलाका प्रहरी कार्यालयमा एक जना संक्रमित थपिएका छन्।
माधवनारायण नगरपालिका– ३ र वडा ४ मा एक /एक जनामा कोरोना देखिएको छ भने चन्द्रपुर नगरपालिका– ६ मा एक जनामा कोरोना पुष्टि भएको छ।
गरुडा नगरपालिकाको विभिन्न वडामा ९ जना संक्रमित थपिएका छन्। बारामा थपिएका संक्रमितमध्ये प्रसौनी गाउँपालिका २ का १ जना, जितपुर सिमारा उपमहानगरपालिका वडा न १२ का १ जना र वडा न। ४ का १ जना रहेका छन्।
सोमबार प्रयोगशालामा कुल २ सय ९० जनाको स्वाब परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएकाे छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल
अन्तर्राष्ट्रिय

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागी महोत्तरीमा मतदान केन्द्र निर्माण तीव्र, सीमा नाका सिल

३० भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

कतारले सबै प्रकारका इन्ट्री भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने

३० भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

एक मतदान अधिकृतको मृत्यु

३० भाद्र २०७७, मंगलवार
अन्तर्राष्ट्रिय

बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट गराएर नष्ट

३० भाद्र २०७७, मंगलवार
Next Post
चट्याङ लागेर एकजनाको घटनास्थलमै मृत्यु

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

हजारौं पुरुषबीचमा तर्पण दिँदै एक्ली महिला अजय अनुरागी

हजारौं पुरुषबीचमा तर्पण दिँदै एक्ली महिला अजय अनुरागी


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh