• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एकैपटक चार जना शिशुलाई जन्मदिने अामाकाे मृत्यु


एकैपटक चार जना शिशुलाई जन्मदिने अामाकाे मृत्यु

जनकपुरको काव्या हस्पिटलमा मंगलबार दिउँसो शल्यक्रियामार्फत तीन छोरी र एक छोरालाई जन्म दिने २२ वर्षीया अरमाना खातुनको बुधबार दिउँसो मृत्यु भएको हो।
चार शिशुलाई जन्म दिनेबित्तिकै ज्वरो र श्वासप्रश्वासको समस्याले सिकिस्त बनेकी अरमानाको अस्पतालकै भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको उपचारकै मृत्यु भएको अस्पतालका संचालक डा. एसके सिंहले जानकारी दिए।
कोरोना भाइरसको लक्षण देखिएपछि उनको स्वाबसमेत संकलन गरिएको थियो। तर, स्वाब रिपोर्ट निगेटिभ आएको डा. सिंहले जानकारी दिए।
धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियाराकी २२ वर्षीय अरमाना सुत्केरी व्यथा लागेपछि मंगलबार बिहान काव्या हस्पिटलमा भर्ना भएकी थिइन्। उनले मंगलबार दिउँसो शल्यक्रियामार्फत चार शिशुलाई जन्मदिएकी थिइन्।
सबै शिशु १ देखि डेढ किलोग्राम तौलसम्मका रहेका छन्। एकबाहेक सबै शिशुको अवस्था समान्य रहेको र कम तौल भएकाले सबैलाई आईसीयूमा राखिएको हस्पिटलका संचालक डा. सिंहले जानकारी दिए।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने
अन्तर्राष्ट्रिय

दलित पिछडावर्ग आदिवासी जनजाती थारु अल्पसंख्यक मुस्लीमहरुको परिसंघ जिल्ला स्तरीय भेला महाेत्तरीमा हुने

१७ भाद्र २०७७, बुधबार
रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा
अन्तर्राष्ट्रिय

रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा

१७ भाद्र २०७७, बुधबार
माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
अन्तर्राष्ट्रिय

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

१७ भाद्र २०७७, बुधबार
जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा
अन्तर्राष्ट्रिय

जनमत छोडेका अब्दुल रेशम चौधरीको पार्टीमा

१७ भाद्र २०७७, बुधबार
Next Post
नेपालमा थप तीनजनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

मेस्तरले स्वास्थ्य जाँचेको भिडियो खिच्ने सञ्चारकर्मीलाई सेनाले दिए धम्की

वीरगञ्जमा गरिएको परीक्षणमा ११० जनामा कोरोना पुष्टि


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh