• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

वीरगञ्जमा थप ७९ जनामा कोरोना पुष्टि


रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

प्रतिक्षा खबर
बीरगञ्ज, भदौ १४ गते ।

वीरगञ्जस्थित नरायणी अस्पतालमा शनिबार राति विभिन्न स्थानबाट आएका व्यक्तिहरुको स्वाब परिक्षण गर्दा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिएका व्यक्तिहरु पर्सा, बारा, मोरङ र काठमाडौँका रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रशासकीय अधिकृत विनयप्रसाद श्रीवास्तवका अनुसार सङ्क्रमण पुष्टि भएकामध्ये पर्साको विभिन्न पालिकाका ४७ जना, बाराका ३० जना र मोरङ र काठमाडौंका १/१ जना रहेका छन् ।
थपिएका सङ्क्रमित ६ महिनाको शिशुदेखि ९७ वर्षको वृद्धपनि छन् । ४ सय ४२ जनाको स्वाबलाई परीक्षण गर्दा ७९ जनाको नतिजा पोजेटिभ आएको उनले बताए ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह
अन्तर्राष्ट्रिय

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

१४ भाद्र २०७७, आईतवार
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
अन्तर्राष्ट्रिय

आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

१४ भाद्र २०७७, आईतवार
अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

१४ भाद्र २०७७, आईतवार
अन्तर्राष्ट्रिय

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

१४ भाद्र २०७७, आईतवार
Next Post
मोटर साइकल दुर्घटनामा साेनमा गाउँपालिकाकाे उपेन्द्रकाे मृत्यु

मोटर साइकल दुर्घटनामा साेनमा गाउँपालिकाकाे उपेन्द्रकाे मृत्यु

रुसले १२ अगष्टबाट कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

भारतमा एकै दिन ७८ हजार ७६१ संक्रमित थपिए


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh