• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान


१०८ वर्षीया जानकीदेवीको लोकतन्त्रप्रेम, प्रजिअ यादवले गरे सम्मान

नवीन चौधरी, महोत्तरी
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १०८ वर्षको उमेरमा मतदान गरी लोकतान्त्रिक अधिकार प्रयोग गर्नु भएकी महोत्तरीको जलेश्वर नगरपालिका–५ चौरियाकी जानकीदेवी महरालाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले सम्मान गरेको छ।


उच्च उमेर हुँदाहुँदै पनि मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गरेकाले उहाँलाई सम्मान गरिएको हो। जिल्ला प्रशासन कार्यालय महोत्तरीले जानकीदेवीलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै खाद्यान्न सामग्री समेत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी यादवले वयोवृद्ध अवस्थामासमेत लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा सहभागी भएको भन्दै जानकीदेवीको प्रशंसा गर्नुभयो। उहाँले यस्तो उदाहरणले लोकतन्त्रप्रति नागरिकको जिम्मेवारी र सहभागिताको महत्व झल्काउने बताउनुभयो।
“१०८ वर्षको उमेरमा समेत मतदानमा सहभागी हुनु अत्यन्त प्रेरणादायी कुरा हो। उहाँको सक्रियताले अन्य नागरिकलाई पनि मतदानप्रति जिम्मेवार बन्न प्रेरणा दिनेछ,” प्रजिअ यादवले भन्नुभयो।


वयोवृद्ध अवस्थामासमेत लोकतन्त्रप्रति देखाएको प्रतिबद्धता र सहभागिताले समाजका अन्य नागरिकलाई पनि लोकतान्त्रिक प्रक्रियामा सक्रिय हुन प्रेरित गर्ने अपेक्षा प्रशासनले लिएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

३० फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय

धनुषा-१ किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

३० फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

३० फाल्गुन २०८२, शनिबार
सप्तरी–२ मा दोहोरिएन इतिहास
अन्तर्राष्ट्रिय

सप्तरी–२ मा दोहोरिएन इतिहास

३० फाल्गुन २०८२, शनिबार


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh