उक्त क्षेत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली समेत उम्मेदवार छन् । ओलीले दिउँसो १ बजे आफ्नो उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
ओलीले सोमबार नै झापा पुगेका थिए भने बालेनचाहिँ जनकपुरको कार्यक्रम सकेर मंगलबार मात्रै झापा पुगेको बताइएको छ । बालेनले सामाजिक सञ्जालमा मंगलबार बिहान आफू झापा ५ पुगेको जानकारी गराएका छन्









































































































