• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश


‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

काठमाडौँ, २२ पौष। ‎प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री, सप्तरी निवासी उमेश प्रसाद यादव आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
मंगलबार जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा आयोजित एक कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेता यादवलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले देशको वर्तमान राजनीतिक अवस्था, संघीयताको कार्यान्वयन, मधेशको अधिकार, पहिचान र सामाजिक न्यायका सवालमा जसपा नेपालको एजेन्डा स्पष्ट र जनमुखी रहेको भन्दै त्यसैमा विश्वास गरेर पार्टी प्रवेश गरेको बताए।

‎जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यादवको प्रवेशले पार्टी संगठन सुदृढ हुनुका साथै मधेश आन्दोलन र समावेशी लोकतन्त्रको संघर्ष थप बलियो हुने विश्वास व्यक्त गरे। उनले अनुभवी नेता यादवको भूमिकाले पार्टीलाई राष्ट्रिय राजनीतिमा अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।

‎पूर्व मन्त्री यादव लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका थिए। उनको जसपा नेपाल प्रवेशलाई सप्तरीसहित मधेश प्रदेशको राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

यादव प्रचण्ड नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व सिचाई मन्त्री, संबिधान सदस्य हुन ।

यसैगरी, उनि तत्कालिन जनयुद्ध जनयुद्धको क्रममा नेकपा माओवादीमा आवद्ध भई सेल कमिटिदेखि केन्द्रीय सदस्य, मधेशी राष्ट्रिय मुक्ति मोर्चा सप्तरीको संयोजक, जिल्ला जनसरकार प्रमुख, जिल्ला जनमिलिसिया कमिसार, जनमुक्ति सेनाको बटालियन कमिशार, वाइसियल नेपालको मिथिला क्षेत्रको संयोजकको सक्रिय भूमिका निर्वाह गरिसकेका छन्।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : केपी शर्मा ओली

२२ पुष २०८२, मंगलवार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस

२२ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

जसपा नेपाल समन्वय समितिको पहिलो बैठक आज

२२ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

महोत्तरी–३ बाट चुनाव लड्न बालेन शाहलाई रास्वपाका कार्यकर्ताको निम्तो

२२ पुष २०८२, मंगलवार
Next Post
रेणु र प्रदीपले छोडे जसपा, उपेन्द्र यादवसँग एकता

राष्ट्रिय सभा चुनावबारे छलफलमा उपेन्द्र यादव

वीरगञ्जमा कर्फ्यू हटाइयो


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh