• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

करदाता सेवा कार्यालय जलेश्वर खारेज, करसम्बन्धी सबै सेवा अब कोष तथा लेखा नियन्त्रक कार्यालयबाट


करदाता सेवा कार्यालय जलेश्वर खारेज, करसम्बन्धी सबै सेवा अब कोष तथा लेखा नियन्त्रक कार्यालयबाट

महोत्तरी  

नेपाल सरकारको निर्णय अनुसार महोत्तरी जिल्लाबाट सञ्चालन हुँदै आएको  करदाता सेवा कार्यालय जलेश्वर खारेज गरिएको छ । आन्तरिक राजस्व कार्यालय जनकपुरले जारी गरेको औपचारिक सूचना अनुसार पुष २१ गतेदेखि जलेश्वरस्थित करदाता सेवा कार्यालयबाट प्रदान गरीँदै आएका सम्पूर्ण कर सम्बन्धी सेवा अब कोष तथा लेखा नियन्त्रक कार्यालय जलेश्वरबाट उपलब्ध हुने भएका छन् ।

आन्तरिक राजस्व कार्यालय जनकपुरद्वारा जारी सूचनामा करदाताहरूलाई सेवा प्रवाहको स्थान परिवर्तनबारे समयमै जानकारी राख्न अनुरोध गरिएको छ । कर अधिकृत सुन्दर श्याम ठाकुरका अनुसार कार्यालय पुनर्संरचनाको क्रममा सरकारको नीती अनुसार करदाता सेवा कार्यालय जलेश्वर खारेज गरिएको हो ।

अब जलेश्वर तथा आसपासका क्षेत्रमा रहेका करदाताहरूले कर दर्ता, विवरण पेश, कर बुझाउने लगायतका सम्पूर्ण सेवा लिनका लागी कोष तथा लेखा नियन्त्रक कार्यालय जलेश्वरमा सम्पर्क गर्नु पर्नेछ । यस परिवर्तनले सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी तथा सहज बनाउने अपेक्षा गरिएको छ ।

यद्यपि, कार्यालय स्थान परिवर्तनका कारण सुरुमा केही करदाताहरूलाई असहज हुन सक्ने देखिए पनि सम्बन्धित निकायले आवश्यक सूचना प्रवाह तथा सहजीकरण गर्ने जनाएको छ । करदाताहरूलाई अनावश्यक झन्झट नहोस् भन्नका लागि कार्यालयले समन्वयात्मक रूपमा सेवा प्रदान गर्ने तयारी गरेको कर अधिकृत ठाकुरले बताएका छन् ।           सरकारको यो निर्णयसँगै जलेश्वरमा करदाता सेवा लिन आउने नागरिकहरूले अब नयाँ स्थानमा पुगेर सेवा लिनुपर्ने भएको छ । सम्बन्धित निकायले करदाताहरूलाई समयमै जानकारी लिएर तोकिएको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : केपी शर्मा ओली

२२ पुष २०८२, मंगलवार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस

२२ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

जसपा नेपाल समन्वय समितिको पहिलो बैठक आज

२२ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय

महोत्तरी–३ बाट चुनाव लड्न बालेन शाहलाई रास्वपाका कार्यकर्ताको निम्तो

२२ पुष २०८२, मंगलवार
Next Post

जसपा-लोसपा एकीकरण टुङ्गिदै , महन्थको अभिभावकत्वमा उपेन्द्र अध्यक्ष

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश

‎पूर्वमन्त्री उमेश यादव नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh