• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

महाेत्तरी ४ बाट प्रत्यक्षतर्फ मधेश प्रदेशका पूर्व मुख्यमन्त्री यादवकाे एकल नाम सिफारिस


महाेत्तरी ४  बाट प्रत्यक्षतर्फ मधेश प्रदेशका पूर्व मुख्यमन्त्री यादवकाे एकल नाम सिफारिस

रामगाेपालपुर,फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ने.क.पा.(एमाले) महोत्तरी  क्षेत्र नं.–४ बाट मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माननीय एवम महाेतरी क्षेत्र नं४क काे प्रदेश सांसद सरोज कुमार यादवको एकल नाम सर्वसम्मतिले सिफारिस गरिएको छ।

पार्टीको जिल्ला तथा क्षेत्रीय समितिको संयुक्त बैठकले सराेज कुमार यादवकाे नाम  अघि सार्ने निर्णय गरेको हो। बैठकमा सहभागी नेताहरूले यादवको राजनीतिक अनुभव, संगठन सुदृढीकरणमा पुर्‍याएको योगदान तथा मधेश प्रदेशको नेतृत्व गर्दै हासिल गरेका उपलब्धिलाई ध्यानमा राख्दै एकल नाम सिफारिस गरिएको जनाएका छन्।

नेताहरूका अनुसार यादवले प्रदेश सरकारको नेतृत्व गर्दा विकास, सुशासन र समावेशी नीतिलाई प्राथमिकता दिएका थिए। सोही कारण पार्टीभित्र मात्र होइन, स्थानीय तहमा पनि उहाँप्रति सकारात्मक जनमत रहेको बताइएको छ।

निर्वाचन क्षेत्र नं.–४ मा पार्टी संगठन मजबुत बनाउने तथा मतदाताको विश्वास जित्ने क्षमता उहाँसँग रहेको निष्कर्ष बैठकले निकालेको छ। यादवले पार्टीले दिएको विश्वासप्रति आभार व्यक्त गर्दै जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले महोत्तरी–४ का नागरिकका समस्या समाधान, विकास निर्माण र रोजगारीका अवसर सिर्जनामा आफू केन्द्रित रहने बताए।

ने.क.पा.(एमाले) महोत्तरीले अब निर्वाचन अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रम, जनभेटघाट र संगठन विस्तारका गतिविधि अघि बढाउने तयारी गरेको जनाएको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : केपी शर्मा ओली

२० पुष २०८२, आईतवार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस

२० पुष २०८२, आईतवार
अन्तर्राष्ट्रिय

जसपा नेपाल समन्वय समितिको पहिलो बैठक आज

२० पुष २०८२, आईतवार
अन्तर्राष्ट्रिय

महोत्तरी–३ बाट चुनाव लड्न बालेन शाहलाई रास्वपाका कार्यकर्ताको निम्तो

२० पुष २०८२, आईतवार
Next Post

सामुदायिक विद्यालयबारे बढी गुनासो मधेशबाट आउँछ : शिक्षामन्त्री

अत्यधीक चिसो र बाक्लो हुस्सुले महोत्तरी सहीत मधेश प्रदेशको जनजीवन प्रभावित, दैनिक कामकाजदेखि यातायातसम्म असर

अत्यधीक चिसो र बाक्लो हुस्सुले महोत्तरी सहीत मधेश प्रदेशको जनजीवन प्रभावित, दैनिक कामकाजदेखि यातायातसम्म असर


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh