• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश


एमाले र जनमत परित्याग गरी दुई नेता जसपा नेपालमा प्रवेश

सर्लाही/ । विभिन्न राजनीतिक दल परित्याग गरी दुई जना नेता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
नेकपा एमाले परित्याग गरी सर्लाहीको हरिवन नगरपालिका–१ भोकटेनी निवासी बिनोद यादव जसपा नेपालमा प्रवेश गरेका हुन्। यादवलाई जसपा नेपालका जिल्ला अध्यक्ष रणधिर यादवले औपचारिक रूपमा पार्टी प्रवेश गराएका थिए। कार्यक्रममा जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
बिनोद यादव यसअघि किसान महासंघका केन्द्रीय महासचिव समेत रहिसकेका अनुभवी नेता हुन्। पार्टी प्रवेशपछि बोल्दै उनले नेकपा एमालेले मधेश विरोधी गतिविधि गर्दै आएको आरोप लगाए। मधेशको हकहित, अधिकार र किसानका मुद्दालाई प्रभावकारी रूपमा उठाउँदै आएको मधेश केन्द्रित दल जसपा नेपालमा पुनः आफू आबद्ध भएको यादवले बताए।
यसैगरी, जनमत पार्टीका राष्ट्रिय परिषद् सदस्य राम विश्वास रायले पनि जनमत पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन्। रायलाई समेत जसपा नेपालका जिल्ला अध्यक्ष रणधिर यादवले पार्टीमा स्वागत गर्दै औपचारिक रूपमा प्रवेश गराएका हुन्।
राम विश्वास रायले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ बाट जनमत पार्टीको तर्फबाट उम्मेदवारी दिँदै करिब ४२ सय मत प्राप्त गरेका थिए। मधेशकेन्द्रित मुद्दा, समावेशिता र सामाजिक न्यायको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन जसपा नेपाल उपयुक्त राजनीतिक मंच भएको भन्दै आफूले पार्टी परिवर्तन गरेको रायले बताए।
जसपा नेपालले यी दुवै नेताको पार्टी प्रवेशसँगै संगठन थप सुदृढ हुने र किसान तथा मधेशी मुद्दामा पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरेको छ।

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

मुलुक र एमालेविरुद्ध प्रतिक्रियावादी षड्यन्त्र भइरहेको छ : केपी शर्मा ओली

२० पुष २०८२, आईतवार
लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस
अन्तर्राष्ट्रिय

लोकतान्त्रिक मोर्चामा उम्मेदवारीको भागबन्डा मिलाउन सकस

२० पुष २०८२, आईतवार
अन्तर्राष्ट्रिय

जसपा नेपाल समन्वय समितिको पहिलो बैठक आज

२० पुष २०८२, आईतवार
अन्तर्राष्ट्रिय

महोत्तरी–३ बाट चुनाव लड्न बालेन शाहलाई रास्वपाका कार्यकर्ताको निम्तो

२० पुष २०८२, आईतवार
Next Post
महाेत्तरी ४  बाट प्रत्यक्षतर्फ मधेश प्रदेशका पूर्व मुख्यमन्त्री यादवकाे एकल नाम सिफारिस

महाेत्तरी ४ बाट प्रत्यक्षतर्फ मधेश प्रदेशका पूर्व मुख्यमन्त्री यादवकाे एकल नाम सिफारिस

सामुदायिक विद्यालयबारे बढी गुनासो मधेशबाट आउँछ : शिक्षामन्त्री


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh